यो बर्सको च्याम्पियन्स लिग बायर्न म्युनिखले जितेको छ र सो क्रममा बायर्नको स्टार गोलरक्षक म्यानुअल न्युएरको उत्कृष्ट प्रदर्शन रहेको थियो।
उक्त खेलमा म्यानुअल न्युएरले नेमार, काइलियन एम्बाप्पे जस्तो खेलाडी बिरुद्ध क्लिन सिट राख्न सफल भए र धेरै महत्त्वपूर्ण सेवहरुहरु गर्दै फाइनल खेल जित्न मद्दत गरे।
खेलमा उनले केहि उत्कृष्ट बचाउ गरे जसको कारण उनको धेरै प्रशंसा भएको छ र उनलाई धेरैले संसारको सबैभन्दा उत्कृष्ट गोलकिपर भनेर भन्ने गरेको छ। फुटबल खेलमा गोलकिपरको धेरै महत्त्व रहेको छ भने हालको विश्व फुटबलमा धेरै उत्कृष्ट गोलकिपरहरु रहेका छन् जस्को कारण टिमहरुले धेरै फाइदा पाउने गरेको छ।
सो कुरा ध्यानमा राखेर बेलायती वेबसाइट गिव मि स्पोर्टले हाल विश्व फुटबलका सबैभन्दा उत्कृष्ट १५ गोलकिपरहरुको सुची तयार गरेको छ जुन तल हेर्न सक्नु हुनेछ:-
15. Wojciech Szczesny- Juventus/Poland
14. David de Gea- Man Utd/Spain
13. Gianluigi Donnarumma- AC Milan/Italy
12. Andre Onana- Ajax/Cameroon
11. Unai Simon- Athletic Bilbao/Spain
10. Peter Gulacsi- RB Leipzig/Hungary
9. Samir Handanovic- Inter Milan/Slovenia
8. Bernd Leno- Arsenal/Germany
7. Ederson- Man City/Brazil
6. Keylor Navas- PSG/Costa Rica
5. Thibaut Courtois- Real Madrid/Belgium
4. Alisson Becker- Liverpool/Brazil
3. Marc-Andre ter Stegen- Barcelona/Germany
2. Jan Oblak- Atlético Madrid/Slovenia
1. Manuel Neuer- Bayern Munich/Germany