यी हुन् हाल विश्व फुटबलका २० उत्कृष्ट सेन्टर-ब्याकहरू

प्रसिद्ध फुटबल वेबसाइट फुटबल क्रिटिकले हाल विश्व फुटबलका २० उत्कृष्ट सेन्टर-ब्याकहरूको सुची तयार गरेको छ।

फुटबल क्रिटिकले आफ्नो सांख्यिकीय एल्गोरिथ्मको आधारमा खेलाडीहरूको श्रेणी करण गर्ने गरेको छ। खेलाडीहरूको प्रदर्शन र क्लब सो खेलाडीको प्रभावको आधारमा सो सुची तयार गरेको फुटबल क्रिटिकको दाबी छ।

उक्त सुचीको शीर्ष स्थानमा भने म्यानचेस्टर सिटीका जोन स्टोन्स पर्न सफल भएका छन्। सिटीमा हाल जोन स्टोन्सको निकै राम्रो प्रदर्शन रहेको छ। पिएसजी विरुद्ध पनि उनको निकै राम्रो खेल रहेको थियो भने सिटीलाई लिगको शीर्ष स्थानमा पुग्न र च्याम्पियन्स लिगको फाइनल पुग्न उनको क्लबमा धेरै योगदान रहेको छ।

सो सुचीको दोस्रो स्थानमा भने चेल्सीका थाआगो सिल्भा रहेका छन्। चेल्सी पनि हाल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ र सिल्भा चेल्सीको लागि राम्रो खेलाडी साबित भएका छन्।

हाल विश्व फुटबलका २० उत्कृष्ट सेन्टर-ब्याकहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

20. Gerard Pique (Barcelona)

19. Stefan de Vrij (Inter Milan)

18. Jules Kounde (Sevilla)

17. Caglar Soyuncu (Leicester)

16. Matthijs de Ligt (Juventus)

15. Raphael Varane (Real Madrid)

14. Aymeric Laporte (Man City)

13. Giorgio Chiellini (Juventus)

12. Kurt Zouma (Chelsea)

11. Andreas Christensen (Chelsea)

10. Harry Maguire (Man United)

9. Dayot Upamecano (RB Leipzig)

8. Eder Militao (Real Madrid)

7. Willi Orban (RB Leipzig)

6. Ruben Dias (Man City)

5. Nico Elvedi (Gladbach)

4. Sergio Ramos (Real Madrid)

3. Edmond Tapsoba (Leverkusen)

2. Thiago Silva (Chelsea)

1. John Stones (Man City