यी हुन् हाल विश्व फुटबलका सबैभन्दा उत्कृष्ट राइट-ब्याकहरू

ब्रिटिस खेल वेबसाइट सपोर्टबाइबलले हाल विश्व फुटबलका १० सबैभन्दा उत्कृष्ट राइट-ब्याकहरूको सुची तयार गरेको छ।

सपोर्टबाइबलले हाल सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै गरेको राइट-ब्याकहरूको सुची बनाएको छ। उक्त सुची खेलाडीको प्रदर्शन र टिममा आफ्नो भूमिकाको अनुसार रहेको सपोर्टबाइबलले दाबी गरेको छ।

उक्त सुचीको शीर्ष स्थानमा भने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका जाओ क्यान्सेलो पर्न सफल भएका छन् दोस्रो स्थानमा लिभरपुलका ट्रेन्ट अलेक्ज्याण्डर – अर्नोल्ड रहेका छन्।

हाल विश्व फुटबलका सबैभन्दा उत्कृष्ट राइट-ब्याकहरूको पूर्ण सुची हेर्नुहोस्:-

10. Reece James, Chelsea

9. Ricardo Pereira, Leicester City

8. Aaron Wan-Bissaka, Manchester United

7. Achraf Hakimi, Inter Milan

6. Kyle Walker, Manchester City

5. Kieran Trippier, Atletico Madrid

4. Benjamin Pavard, Bayern Munich

3. Dani Carvajal, Real Madrid

2. Trent Alexander-Arnold, Liverpool

1. Joao Cancelo, Manchester City