सी.आइ.इ.एस फुटबल वेधशालाले हालै यूरोपियन क्लबहरुमा खेल्ने फुटबलका सबैभन्दा मूल्यवान खेलाडीहरुको सुची तयार गरेको छ।
उक्त सुची सी.आइ.इ.एसले आफ्नो एल्गोरिथ्मको मद्दतमा तयार गरेको हो र सो सुची यूरोपको शीर्ष ५ फुटबल लिगको तथ्याड़क अनुसार रहेको कुरा छ। सो सुचीमा धेरै जस्तो हालका युवा प्रतिभाहरु रहेका छन् भने रोनाल्डो, मेस्सी जस्ता सुपरस्टारहरु सो सुचीको शीर्ष २० भित्र छैनन्।
उक्त सुचीको शीर्ष स्थानमा म्यान्चेस्टर युनाइटेडका मार्कस रासफोर्ड रहेका छन्। उनको बजार मूल्य €१६५.६ मिलियन रहेको कुरा छ।
यूरोपियन क्लबमा खेल्ने फुटबलका सबैभन्दा मूल्यवान खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस्:-
20. Frenkie de Jong (€105.7)
19. Harry Kane (€107)
18. Ansu Fati (€108.4)
17. Mason Mount (€109.3)
16. Achraf Hakimi (€113.7)
15. Bukayo Saka (€116.2)
14. Sadio Mane (€123.8)
13. Ruben Dias (€126.8)
12. Mo Salah (€134)
11. Timo Werner (€135.1)
10. Kai Havertz (€136)
9. Raheem Sterling (€136.9)
8. Alphonso Davies (€139.2)
7. Joa Felix (€141.5)
6. Jadon Sancho (€148.3)
5. Kylian Mbappe (€149.4)
4. Bruno Fernandes (€151.1)
3. Trent Alexander-Arnold (€151.6)
2. Erling Haaland (€152)
1. Marcus Rashford (€165.6)