यी हुन् सामाजिक संजाल सबैभन्दा बढी फलोवोर्स भएको खेलाडीहरु

सोशल मिडियामा शीर्ष १० सबैभन्दा धेरै फलोवोर्स भएको फुटबल खेलाडीहरूको सूची सार्वजनिक भएको छ र सुचीमा केही आश्चर्यजनक खेलाडीको नाम पनि रहेको छ।

क्रिस्टियानो रोनाल्डो शीर्षमा छन् भने उनको, लगभग दोस्रो स्थानको खेलाडी भन्दा दोब्बर फलोवोर्स रहेको छ।

धेरै जसो फुटबलि सुपरस्टारहरूको सोशल मीडिया साइटहरूमा एक विशाल फलोवोर्स संख्या हुने गरेको छ। क्रिस्टियानो रोनाल्डो हाल इन्स्टाग्राममा संसारमा सबैभन्दा धेरै फलोवोर्स भएको व्यक्ति बनेका छन।

सबै सोशल मिडिया प्लेटफर्महरूमा सबै भन्दा बढी फलोवोर्स भएको खेलाडीहरुको सुची हेर्नु होस्:-

10. Luis Suarez – Barcelona – 71,900,000 followers.

9. Zlatan Ibrahimovc – AC Milan – 75,600,000 followers

8. Marcelo – Real Madrid – 76,200,000 followers

7. Mesut Ozil – Arsenal – 77,800,000 followers

6. Sergio Ramos – Real Madrid – 79,200,000 followers

5. Gareth Bale – Real Madrid – 88,500,000 followers

4. James Rodriguez – Real Madrid – 95,300,000 followers

3. Lionel Messi – Barcelona – 245,300,000 followers

2. Neymar – Paris Saint-Germain – 254,600,000 followers

1. Cristiano Ronaldo – Juventus – 432,100,000 followers