यी हुन् सानो उमेरमै च्याम्पियन्स लिगमा गोल गर्ने खेलाडीहरु

च्याम्पियन्स लिग संसारको ठुलो क्लब प्रतियोगिता हो र च्याम्पियन्स लिगमा खेल्ने र गोल गर्ने सबै खेलाडीको सपना हुन्छ।

च्याम्पियन्स लिगमा गोलको धेरै रेकर्डहरु बन्ने गर्छ र गोल गर्ने सबै खेलाडीको इच्छा हुन्छ र सो सपना पुरा गर्न खेलाडीहरुलाई केहि समय लग्न सक्छ तर केहि खेलाडीहरु छन् जसले सानो उमेरमै च्याम्पियन्स लिगमा गोल गर्दै आफ्नो इच्छा पुरा गरेका छन्।

अहिलेको समयमा क्लबहरुले युवा खेलाडीलाई धेरै महत्त्व दिने गरेको छ र सो कारण युवा खेलाडीहरुले पनि आफ्नो प्रतिभा देखाउने मौका पाएको छ र धेरै युवा खेलाडीले च्याम्पियन्स लिगमा गोल गर्दै आफ्नो सपना पुरा गरेका छन्।

यी हुन् सानो उमेर(२० भन्दा कम बर्स)मै च्याम्पियन्स लिगमा गोल गर्ने खेलाडीहरु :-

11. Kylian Mbappe | Paris Saint-Germain

Age: 18 years 02 months 01 day

Game: Manchester City 5-3 AS Monaco*, February 2017

10. Mariyan Ognyanov | Hansa Friesoythe

Age: 18 years 01 month 28 days

Game: Levski Sofia* 1-3 Chelsea, September 2006

9. Alex Oxlade-Chamberlain | Liverpool

Age: 18 years 01 month 13 days

Game: Arsenal* 2-1 Olympiakos, September 2011

8. Karim Benzema | Real Madrid

Age: 17 years 11 months 17 days

Game: Lyon* 2-1 Rosenborg, December 2005

7. Aaron Ramsey | Juventus

Age: 17 years 09 months 25 days

Game: Fenerbahce 2-5 Arsenal*, October 2008

6. Breel Embolo | Borussia Monchengladbach

Age: 17 years 08 months 21 days

Game: Basel* 4-0 Ludogorets, November 2014

5. Martin Klein | Without a club

Age: 17 years 07 months 25 days

Game: Panathinaikos 2-1 Sparta Pague*, February 2002

4.Bojan Krkic | Montreal Impact

Age: 17 years 07 moths 04 days

Game: Schalke 0-1 Barcelona*, April 2008

3. Cesc Fabregas | AS Monaco

Age: 17 years 07 months 03 days

Game: Arsenal* 5-1 Rosenborg, December 2004

2. Mateo Kovacic | Chelsea

Age: 17 years 07 months 01 day

Game: Dinamo Zagreb* 1-7 Lyon, December 2011

  1. Ansu Fati | Barcelona

Age: 17 years 01 months 09 days

Game: Inter Milan 1-2 Barcelona*, December 2019