बेलायती फुटबल म्यागेजिन ‘फोरफोरटु’ले सबैभन्दा महान् ब्राजिलियन फुटबल खेलाडीहरूको सुची तयार गरेको छ। ब्राजिल एक फुटबल क्रेज राष्ट्र हो र ब्राजिलले फुटबललाई धेरै स्टार खेलाडीहरू प्रदान गरेको छ।
फुटबल म्यागेजिन ‘फोरफोरटु’ले ट्विटर मा आफ्नो दर्शकको मद्दतमा सबैभन्दा महान् ब्राजिलियन फुटबल खेलाडीहरूको सुची तयार गरेको छ।
उक्त सुचीको शीर्ष स्थानमा रोनाल्डो नजारियो पर्न सफल भएका छन् र दोस्रो स्थानमा पेले रहेका छन्। हालका ब्राजिलियन सुपरस्टार नेमार भने ११औ स्थानमा रहेका छन्।
सबैभन्दा महान् ब्राजिलियन फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-
32. Philippe Coutinho
31. Casemiro
30. David Luiz
29. Dunga
28. Denilson
27. Dida
26. Lucio
25. Leonidis
24. Carlos Alberto
23. Gerson
22. Adriano
21. Roberto Firmino
20. Juninho Pernambucano
19. Falcao
18. Ze Roberto
17. Rivellino
16. Gilberto Silva
15. Zico
14. Marcelo
13. Dani Alves
12. Jairzinho
11. Neymar
10. Garrincha
9. Kaka
8. Romario
7. Cafu
6. Socrates
5. Roberto Carlos
4. Rivaldo
3. Ronaldinho
2. Pele
1. Ronaldo