यी हुन् सबैभन्दा महान ब्राजिलियन फुटबल खेलाडीहरु

बेलायती फुटबल म्यागेजिन ‘फोरफोरटु’ले सबैभन्दा महान् ब्राजिलियन फुटबल खेलाडीहरूको सुची तयार गरेको छ। ब्राजिल एक फुटबल क्रेज राष्ट्र हो र ब्राजिलले फुटबललाई धेरै स्टार खेलाडीहरू प्रदान गरेको छ।

फुटबल म्यागेजिन ‘फोरफोरटु’ले ट्विटर मा आफ्नो दर्शकको मद्दतमा सबैभन्दा महान् ब्राजिलियन फुटबल खेलाडीहरूको सुची तयार गरेको छ।

उक्त सुचीको शीर्ष स्थानमा रोनाल्डो नजारियो पर्न सफल भएका छन् र दोस्रो स्थानमा पेले रहेका छन्। हालका ब्राजिलियन सुपरस्टार नेमार भने ११औ स्थानमा रहेका छन्।

सबैभन्दा महान् ब्राजिलियन फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

32. Philippe Coutinho

31. Casemiro

30. David Luiz

29. Dunga

28. Denilson

27. Dida

26. Lucio

25. Leonidis

24. Carlos Alberto

23. Gerson

22. Adriano

21. Roberto Firmino

20. Juninho Pernambucano

19. Falcao

18. Ze Roberto

17. Rivellino

16. Gilberto Silva

15. Zico

14. Marcelo

13. Dani Alves

12. Jairzinho

11. Neymar

10. Garrincha

9. Kaka

8. Romario

7. Cafu

6. Socrates

5. Roberto Carlos

4. Rivaldo

3. Ronaldinho

2. Pele

1. Ronaldo