सबैभन्दा धेरै बलोन डि’ओर विजेताहरु भएको देशहरू

बलोन डि’ओर फुटबलको एक ठुलो पुरस्कार हो जुन १९५६मा मा फ्रान्स फुटबलको मुख्य पत्रिका सम्पादक द्वारा शुरू गरिएको थियो। सुरुमा, पत्रकारहरूले यूरोपमा खेल्ने युरोपेली खेलाडीहरूलाई मात्र मतदान गर्न सक्थे, यसको अर्थ डिएगो माराडोना र पेले जस्ता खेलाडीहरू पुरस्कारका लागि अयोग्य थिए।

पछि यो पुरस्कारलाई विश्वव्यापी रुपमा लागिएको थियो र जुन देशकोखेलाडीले पनि यो जित्न सक्ने नियम आयो र फिफाले पनि यो पुरस्कारलाई समर्थन गर्दै यसको नाम फिफा बलोन डि’ओर बनाएको थियो तर यो साझेदारी धेरै समय सम्म चलेन २०१६मा उक्त साझेदारी अन्त्य भएको थियो।

बलोन डि’ओर हाल सम्म धेरै खेलाडीहरुले जितेका छन् र सबै भन्दा बढी कुन देशका खेलाडीहरुले जितेका छन् भनेर तलको सुचीमा हेर्न सक्नु हुने छ।

युक्रेन:- १ खेलाडी, १ पुरस्कार

स्कटल्याण्ड:- १ खेलाडी, १ पुरस्कार

उत्तरी आयरल्यान्ड:- १ खेलाडी, १ पुरस्कार

लाइबेरिया:- १ खेलाडी, १ पुरस्कार

हंगेरी:- १ खेलाडी, १ पुरस्कार

डेनमार्क:- १ खेलाडी, १ पुरस्कार

चेकोस्लोवाकिया:- १ खेलाडी, १ पुरस्कार

चेक गणतन्त्र:- १ खेलाडी, १ पुरस्कार

क्रोएशिया:- १ खेलाडी, १ पुरस्कार

बुल्गारिया:- १ खेलाडी, १ पुरस्कार

स्पेन:- २ खेलाडी, ३ पुरस्कार

सोभियत संघ:- ३ खेलाडी, ३ पुरस्कार

इंग्ल्याण्ड:- ४ खेलाडी, ५ पुरस्कार

ब्राजील:- ४ खेलाडी, ५ पुरस्कार

इटाली:- ५ खेलाडी, ५ पुरस्कार

अर्जेन्टिना:- १ खेलाडी, ६ पुरस्कार

फ्रान्स:- ४ खेलाडी, ६ पुरस्कार

पोर्तुगल:- ३ खेलाडी, ७ पुरस्कार

नेदरल्याण्ड्स:- ३ खेलाडी, ७ पुरस्कार

जर्मनी:- ५ खेलाडी, ७ पुरस्कार