यी हुन् सबैभन्दा धेरै ट्रोल भएका प्रिमियर लिगका खेलाडीहरू

Compare.bet.ले सबैभन्दा धेरै ट्रोल भएका प्रिमियर लिगका खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीको शीर्ष स्थानमा आश्चर्य रुपमा मार्कस रासफोर्ड परेका छन्।

Compare.bet.ले ट्विटरको तथ्या .्क प्रयोग गरेर उक्त सुची तयार परेको हो र तथ्या .्कका अनुसार, रेड डेभिलका स्टारले २८.५ प्रतिशत नकारात्मक ट्वीट प्राप्त गरेका छन्।

२२ वर्षीय स्टारले बाल खाद्यान्न गरीबी जस्ता मुद्दाहरूमा आवाज उठाएका छन् र आफ्नो प्लेटफर्मको प्रयोग गरेर युवाहरूका लागि अझ राम्रो समर्थनका लागि पैरवी गर्दै आएका छन् र उनि यो सुचीको शीर्ष स्थानमा हुनु निकै चकित पार्ने कुरा हो।

सो सुचीमा अन्य स्टार खेलाडीहरु पनि रहेका छन्। स्पर्सका केन, सिटीका रहीम स्टर्लिंग जस्ता खेलाडीको पनि नाम उक्त सुचीमा रहेको छ।

सबैभन्दा धेरै ट्रोल भएका प्रिमियर लिगका खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस :-

10. David de Gea (Manchester United)

Percentage of negative tweets: 15.2

9. Thiago Silva (Chelsea)

Percentage of negative tweets: 15.8

8. Virgil van Dijk (Liverpool)

Percentage of negative tweets: 16

7. David Luiz (Arsenal)

Percentage of negative tweets: 18.5

6. Mesut Ozil (Arsenal)

Percentage of negative tweets: 18.9

5. Dele Alli (Tottenham Hotspur)

Percentage of negative tweets: 20.9

4. Harry Kane (Tottenham Hotspur)

Percentage of negative tweets: 21.4

3. Gabriel Jesus (Manchester City)

Percentage of negative tweets: 22

2. Raheem Sterling (Manchester City)

Percentage of negative tweets: 24.7

1. Marcus Rashford (Manchester United)

Percentage of negative tweets: 28.5