यी हुन् सबैभन्दा धेरै कमाउने खेलाडीहरू

प्रसिद्ध म्यागेजिन फोर्ब्सले सबैभन्दा धेरै कमाउने खेलाडीहरूको सुची तयार गरेको छ। फोर्ब्सले गत १२ महिनामा विश्वका शीर्ष १० सर्वाधिक कमाई हुने एथलीटहरूको सूची तयार गरेको छ उक्त सुचीमा तीन फुटबल सुपरस्टार छन् भने बास्केटबल, टेनिस र अन्य खेलका खेलाडीहरू पनि छन्।

फोर्ब्सको उक्त सुचीको अनुसार हाल सबैभन्दा कमाउने खेलाडी आईरिस यू. एफ.सी खेलाडी कनर म्याकग्रेगर रहेका छन्। गत १२ महिना भित्र उनको कमाइ $१८० मिलियन रहेको फोर्ब्सको दाबी छ।

दोस्रो स्थानमा भने फुटबलका सुपरस्टार लिओनेल मेस्सी रहेका छन्। गत १२ महिना भित्र उनको कमाइ $१३० मिलियन रहेको जानकारी छ।

फोर्ब्सले तयार गरेको हाल विश्वका शीर्ष १० सर्वाधिक कमाई रहेका एथलीटहरूको पूर्ण सुची तल हेर्नुहोस् :-

1 – Connor McGregor(UFC): $180 million

2 – Lionel Messi(FOOTBALL): $130 million

3 – Cristiano Ronaldo(FOOTBALL): $120 million

4 – Dak Prescott(AMERICAN FOOTBALL): $107.5 million

5 – LeBron James(BASKETBALL): $96.5 million

6 – Neymar(FOOTBALL): $95 million

7 – Roger Federer(TENNIS): $90 million

8 – Lewis Hamilton(F1): $82 million

9 – Tom Brady(AMERICAN FOOTBALL): $76 million

10 – Kevin Durant(BASKETBALL): $75 million