केही फुटबल क्लबहरू विश्व फुटबलकै सबैभन्दा धनी क्लबहरू मध्ये एक रहेका छन् र यी क्लबहरूको खर्च गर्ने क्षमताको स्रोत क्लबका धनी मालिकहरू रहेका छन्। युरोपको धेरै क्लबहरूमा धनी व्यक्तिहरूको लगानी रहेको छ भने केही क्लबहरूका मालिक नै धनी व्यक्तिहरू रहेका छन्।
प्रिमियर लिग क्लब म्यान सिटीका मालिक शेख मन्सौर फुटबल क्लबका मालिकहरू मध्ये सबैभन्दा धनी रहेका छन्। उनी संयुक्त अरब एमिरेट्सका उप प्रधानमन्त्री हुन् र उनी शाही परिवारको पनि सदस्य हुन्। उनी संग $३० बिलियन बराबरको सम्पत्ति रहेको खबर छ।
सबैभन्दा धनी फुटबल क्लब मालिकहरूको पूर्ण सुची तल हेर्नुहोस्:-
10. Robert Kraft – New England Revolution, MLS – $6.9 billion
=. Zhang Jindong – Inter, Serie A – $8 billion
8. Nasser Al-Khelaifi – PSG, Ligue 1 – $8 billion
7. Stan Kroenke – Arsenal/ Colorado Rapid, Premier League/MLS -$8.3 billion
6. Philip Anschutz – LA Galaxy, MLS – $10.1 billion
5. Roman Abramovich – Chelsea, Premier League – $12.5 billion
4. Dietmar Hopp – Hoffenheim, Bundesliga – $18.5 billion
3. Andrea Agnelli – Juventus, Serie A – $19.1 billion
2. Dietrich Mateschitz – RB Leipzig/ Red Bull Salzburg, German Bundesliga/Austrian Bundesliga – $26.9 billion
1. Sheikh Mansour- Manchester City, Premier League – $30 billion