यी हुन् शीर्ष यूरोिपयन लिगमा सबैभन्दा बढी म्यान अफ दि म्याच अवार्ड पाएका खेलाडीहरु

यस सिजन युरोपका शीर्ष पाँच लिगहरूमा सबैभन्दा धेरै म्यान अफ दि म्याच अवार्ड पाएका खेलाडीको नामहरु सार्वजनिक भएको छ – र एक खेलाडीले मात्र अरूको कुल भन्दा दोब्बर जितेका छन् ।

प्रिमियर लिग र सिरी ए सकिने क्रममा रहेको बेला स्पेन, जर्मनी, इंग्ल्याण्ड , इटाली र फ्रान्सको शीर्ष टियरको लिगसबै पूरा हुनेछ र यो सबैभन्दा बढी म्यान अफ दि म्याच अवार्ड पाएका खेलाडीहरुको नामको सुची निकाल्न यो समय निकै राम्रो हुने छ।

GiveMeSport ले यो सिजन युरोपका शीर्ष पाँच लिगहरूमा सबैभन्दा धेरै म्यान अफ दि म्याच अवार्ड पाएका खेलाडीको नामहरु सुची बनाएको छ।

उक्त सुचीको शीर्ष स्थानमा बार्साका सुपरस्टार मेस्सी रहेका छन् उनले उत्कृष्ट रुपमा २२ अवार्ड पाएका छन्।

दोस्रो स्थानमा युभेन्टसका सुपरस्टार रोनाल्डो छन् उनि १० अवार्ड जित्न सफल भएका छन्।

यूरोिपयन लिगमा सबैभन्दा बढी म्यान अफ दि म्याच अवार्ड पाएका २५ खेलाडीहरु पूर्ण सुची हेर्नुहोस:-

25. Raul Garcia, Athletic Bilbao (6 awards)

24. Richarlison, Everton (6 awards)

23. Gerard Moreno, Villarreal (6 awards)

22. Mohamed Salah, Liverpool (6 awards)

21. Adama Traore, Wolves (6 awards)

20. Angel Di Maria, PSG (6 awards)

19. Kylian Mbappe, PSG (6 awards)

18. Hassane Kamara, Reims (7 awards)

17. Marcus Rashford, Manchester United (7 awards)

16. Sadio Mane, Liverpool (7 awards)

15. Serge Gnabry, Bayern Munich (7 awards)

14. Jadon Sancho, Borussia Dortmund (7 awards)

13. Josip Ilicic, Atalanta (7 awards)

12. Robert Lewandowski, Bayern Munich (7 awards)

11. Rodrigo De Paul, Udinese (8 awards)

10. Nabil Fekir, Real Betis (8 awards)

9. Ciro Immobile, Lazio (8 awards)

8. Dimitri Payet, Marseille (8 awards)

7. Kevin De Bruyne, Manchester City (9 awards)

6. Joselu, Alaves (10 awards)

5. Karim Benzema, Real Madrid (10 awards)

4. Luis Alberto, Lazio (10 awards)

3. Timo Werner, RB Leipzig (10 awards)

2. Cristiano Ronaldo, Juventus (10 awards)

1. Lionel Messi, Barcelona (22 awards)