यी हुन् ‘शताब्दीका सबैभन्दा उत्कृष्ट खेलाडी’मा मनोनीत भएका फुटबल खेलाडीहरु

२०२०मा बलोन डि’ओर नहुने भए पछि फ्यानहरु खुसी थिएनन् तर हाल ‘शताब्दीका सबैभन्दा उत्कृष्ट खेलाडीको अवार्ड भने हुने भएको छ।

हामी अहिले शताब्दीको मात्र २०औ वर्षमा रहे पनि ग्लोब फुटबल अवार्डद्वारा ‘शताब्दीका सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी’को अवार्ड हुने बताए भने सो अवार्डमा मनोनीत भएका खेलाडीको सुची पनि ग्लोब फुटबल अवार्डले सार्वजनिक गरेको छ। विजेता छनोट भने सार्वजनिक अनलाइन मतदानबाट हुने ग्लोब फुटबल अवार्डले बताए।

ग्लोब फुटबल अवार्डले ‘शताब्दीका सबैभन्दा उत्कृष्ट क्लब’ को पनि अवार्ड दिने खबर छ। ‘शताब्दीका सबैभन्दा उत्कृष्ट खेलाडी’मा मनोनीत भएका फुटबल खेलाडीहरुको सुची तल हेर्नुहोस:-

Andrea Pirlo

Andres Iniesta

Andriy Shevchenko

Arjen Robben

Cristiano Ronaldo

David Beckham

Fabio Cannavaro

Francesco Totti

Frank Lampard

Gianluigi Buffon

Iker Casillas

Kaká

Kylian Mbappé

Lionel Messi

Luka Modric

Luís Figo

Manuel Neuer

Mohamed Salah

Neymar

Philipp Lahm

Robert Lewandowski

Ronaldinho

Ronaldo

Sergio Ramos

Steven Gerrard

Xavi

Zinedine Zidane

Zlatan Ibrahimovic