यी हुन् विश्व फुटबलमा सबैभन्दा धेरै उपाधिहरू जितेका क्लबहरू

स्कटिश क्लब रेंजर्स विश्व फुटबलमा सबैभन्दा धेरै उपाधिहरू जितेको क्लब मध्ये एक हो र रेंजर्स सँग यो वर्षको युरोपा लिग जित्ने राम्रो मौका थियो तर रेंजर्स फ्रान्कफोर्ट सँग फाइनलमा पेनाल्टीमा हारेको थियो।

रेंजर्सले हाल सम्म आफ्नो इतिहासमा ११६ उपाधिहरू जितेको छ भने रेंजर्स विश्व फुटबलमा दोस्रो सबैभन्दा धेरै उपाधिहरू जित्ने क्लब रहेको छ भने सबैभन्दा धेरै उपाधिहरू जितेको क्लब इजिप्टको क्लब अल अहली रहेको छ। अल अहलीले हाल सम्म १२१ उपाधिहरू जितेको छ जसले इजिप्टको क्लबलाई विश्व फुटबलको सबैभन्दा धेरै उपाधिहरू जितेको क्लब बनाउँछ।

विश्व फुटबलमा सबैभन्दा धेरै उपाधिहरू जितेका क्लबहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

=. River Plate – Argentina – 49 trophies

=. CSKA Moscow – Russia – 49

24. Grasshoppers Zurich – Switzerland – 49

23. Zamalek – Egypt – 53

22. Deportivo Colo Colo – Chile – 55

=. Club Olimpia – Paraguay – 56

20. Boca Juniors – Argentina – 56

19. FCSB – Romania – 58

18. Anderlecht – Belgium – 60

=. Liverpool – England – 62

16. Galatasaray – Turkey – 62

15. Manchester United – England – 66

14. Juventus – Italy – 67

13. Ajax – Netherlands – 73

12. Porto – Portugal – 77

11. Olympiacos – Greece – 79

=. Bayern Munich – Germany – 81

9. Al-Faisaly – Jordan – 81

8. Benfica – Portugal – 83

7. Barcelona – Spain – 92

6. Real Madrid – Spain – 95

5. Penarol – Uruguay – 110

4. Celtic – Scotland – 113

=. Club Nacional de Football – Uruguay – 116

2. Rangers – Scotland – 116

1. Al Ahly – Egypt – 121