यी हुन् फुटबल इतिहासको सबैभन्दा उत्कृष्ट फ्री-किक टेकरहरू

विश्वको सबैभन्दा उत्कृष्ट फ्रि-किक टेकरहरूको नाम सार्वजनिक भएको छ।

TheTopTensले आफ्नो दर्शक सँग साझेदारी गरेर प्रकाशित गरेको सुचीमा विश्वको सबैभन्दा उत्कृष्ट फ्रि-किक टेकर हरुलाई श्रेणी गरेको छ।

पूर्व फुटबल स्टार जुनिन्हो उक्त लिस्टको शीर्षमा छन्। ४६ वर्षका ब्राजिलियन आफ्नो अतुलनीय शैली र उत्कृष्ट निशानाको लागि व्यापक रूपमा प्रख्यात छन् र उनको फ्री-किकबाट आश्चर्यजनक गोल स्कोरिंग रेकर्डहरू छन् ।

उक्त सुचीमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम र रोबर्टो कार्लोस जस्तो खेलाडी पनि छन् ।

विश्वको सबैभन्दा उत्कृष्ट १० फ्रि-किक टेकरहरुको पुरा सुची तल हेर्नुहोस्:-

10. Andrea Pirlo

9. Lionel Messi

8. Steven Gerrard

7. Ronaldinho

6. Sinisa Mihajlovic

5. Roberto Carlos

4. Diego Maradona

3. Cristiano Ronaldo

2. David Beckham

1. Juninho Pernambucano