यी हुन् यो सिजन सबैभन्दा धेरै म्यान अफ द म्याच अवार्ड जितेका खेलाडी

युरोपको शीर्ष पाँच लिगमा यो सिजन सबैभन्दा धेरै म्यान अफ द म्याच अवार्ड जित्ने खेलाडीहरूको सुची ब्रिटिस खेल वेबसाइट गिभमिस्पोर्ट्ले तयार गरेको छ।

सो वेबसाइटले युरोपको शीर्ष पाँच लिगको डाटा अनुसार सुची बनाएको छ र उक्त सुचीको शीर्ष स्थानमा बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सी रहेका छन् र यो सिजन उनले १६ अफ द म्याच अवार्ड जितेका छन्।

दोस्रो स्थानमा भने प्रिमियर लिग क्लब टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केन रहेका छन्, उनले १० अवार्ड जितेका छन्।

तेस्रो स्थानमा भिल्लारियालका जेरार्ड मोरेनो रहेका छन्। सिरी एमा उत्कृष्ट फम रहे पनि युभेन्टसका सुपरस्टार रोनाल्डोले यो सिजन अहिले सम्म मात्र ५ अवार्ड जितेका छन्

यो सिजन सबैभन्दा धेरै म्यान अफ द म्याच अवार्ड जितेका खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

30. Tino Kadewere (5 awards)

29. Alexander Isak (5 awards)

28. Pedro Neto (5 awards)

27. Teji Savanier (5 awards)

26. Romain Faivre (5 awards)

25. Wout Weghorst (5 awards)

24. Angel Di Maria (5 awards)

23. Benjamin Andre (5 awards)

22. Tomas Soucek (5 awards)

21. Sadio Mane (5 awards)

20. Karl Toko Ekambi (5 awards)

19. Bruno Fernandes (5 awards)

18. Cristiano Ronaldo (5 awards)

17. Nick Pope (6 awards)

16. Ludovic Blas (6 awards)

15. Lorenzo Pellegrini (6 awards)

14. Sergej Milinkovic-Savic (6 awards)

13. Iago Aspas (6 awards)

11. Andre Silva (6 awards)

10. Karim Benzema (6 awards)

9. Kevin De Bruyne (6 awards)

8. Andy Delort (6 awards)

7. Rodrigo de Paul (7 awards)

6. Zlatan Ibrahimovic (7 awards)

5. Lorenzo Insigne (8 awards)

4. Robert Lewandowski (8 awards)

3. Gerard Moreno (9 awards)

2. Harry Kane (10 awards)

1. Lionel Messi (16 awards)