यी हुन् युरो २०२०को समूह चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू

हाल युरो २०२०को समूह चरण अन्त्य भएको छ। समूह चरणको खेलहरू निकै रोमाञ्चक रहेको थियो भने शनिवार देखि राउन्ड अफ १६ सुरु हुने छ।

१३ दिन सम्म फ्यानहरूले युरोमा रोमाञ्चक खेलहरू हेर्न पाए भने राउन्ड अफ १६ अझै धेरै रोमाञ्चक हुने धेरैको आशा छ। समूह चरणको खेलहरूमा स्टार खेलाडीहरूले पनि आफ्नो उत्कृष्ट खेल देखाए र आफ्नो टिमलाई मद्दत गरे। हाल प्रसिद्ध स्पोर्ट म्यागेजिन ‘हु स्कोर’ले युरो २०२०को समूह चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका ३० खेलाडीहरूको सुची तयार गरेको छ।

‘हु स्कोर’ले समूह चरणमा भएको खेलहरूमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूलाई अंकको साथ श्रेणी करण गरेको छ र उक्त सुचीको शीर्ष स्थानमा। ८४ अंकको साथ बेल्जियमका स्टार मिडफिल्डर केभिन डि ब्रोइना रहेका छन्।  दोस्रो स्थानमा ८.०६ अंकको साथ हाल प्रतियोगिताको शीर्ष स्कोरर रहेका पोर्चुगलका सुपरस्टार रोनाल्डो रहेका छन्।

युरो २०२०को समूह चरणमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:

30. Daley Blind (Holland) – 7.23

29. Jordi Alba (Spain) – 7.24

28. Lorenzo Insigne (Italy) – 7.24

27. Denzel Dumfries (Holland) – 7.25

26. Dedryck Boyata (Belgium) – 7.26

25. Joakim Maehle (Denmark) – 7.26

24. Pierre-Emile Hojbjerg (Denmark) – 7.29

23. Breel Embolo (Switzerland) – 7.29

22. Paul Pogba (France) – 7.31

21. Luke Shaw (England) – 7.31

20. Xherdan Shaqiri (Switzerland) – 7.32

19. Steven Zuber (Switzerland) – 7.34

18. Thorgan Hazard (Belgium) – 7.37

17. Mason Mount (England) – 7.38

16. Leonardo Spinazzola (Italy) – 7.38

15. Ivan Perisic (Croatia) – 7.44

14. Patrik Schick (Czech Republic) – 7.45

13. Lukas Hradecky (Finland) – 7.53

12. Jorginho (Italy) – 7.54

11. Matthijs de Ligt (Holland) – 7.54

10. Emil Forsberg (Sweden) – 7.55

9. Robert Lewandowski (Poland) – 7.58

8. Georginio Wijnaldum (Holland) – 7.75

7. Ciro Immobile (Italy) – 7.77

6. Romelu Lukaku (Belgium) – 7.77

5. Memphis Depay (Holland) – 7.84

4. Manuel Locatelli (Italy) – 7.86

3. Frenkie de Jong (Holland) – 7.87

2. Cristiano Ronaldo (Portugal) – 8.06

1. Kevin De Bruyne (Belgium) – 8.84