यी हुन् युरो कप २०२०मा सबैभन्दा मूल्यवान खेलाडीहरु भएको राष्ट्रिय टोली

युरो २०२०मा क्वालिफाइ भएका टिमहरु मध्ये सबैभन्दा मूल्यवान खेलाडीहरु भएको राष्ट्रिय टोलीको सुची Transfermarktले तयार गरेको छ।

सो सुचीको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ र इंग्ल्याण्ड राष्ट्रिय टोलीको कुल मूल्यांकन €१.४० बिलियन रहेको Transfermarktको दाबी रहेको छ। विश्व कप विजेता फ्रान्स भने सो सुचीको दोस्रो स्थानमा रहेको छ। फ्रान्स राष्ट्रिय टोलीको कुल मूल्यांकन €१.०४ बिलियन रहेको छ।

Transfermarktले तयार गरेको युरो कप २०२०मा सबैभन्दा मूल्यवान खेलाडीहरु भएको राष्ट्रिय टोलीको पूर्ण सुची तल हेर्नुहोस:-

20. Slovakia – Value: €114.70m

19. Czech Republic – Value: €122.25m

18. Wales – Value: €145.58m

17. Russia – Value: €157.40m

16. Switzerland – Value: €175.35m

15. Sweden – Value: €190.55m

14. Turkey – Value: €200.40m

13. Scotland – Value: €209.25m

12. Austria – Value: €257.65m

11. Poland – Value: €280.85m

10. Denmark – Value: €292.35m

9. Croatia – Value: €353.60m

8. Netherlands – Value: €468.50m

7. Italy – Value: €656.50m

6. Belgium – Value: €684.30m

5. Germany – Value: €737.50m

4. Portugal – Value: €762.50m

3. Spain – Value: €842.50m

2. France – Value: €1.04b

1. England – Value: €1.40b