यी हुन् युरोपियन क्लब फुटबलको सर्वश्रेष्ठ आक्रामक साझेदारी

प्रसिद्ध ब्रिटिस फुटबल म्यागेजिन फोर-फोर-टुले हाल युरोपियन क्लब फुटबलको सर्वश्रेष्ठ आक्रामक साझेदारीको सुची तयार गरेको छ।

उक्त सुचीमा फोर-फोर-टुले क्लबको ३ खेलाडीको साझेदारीको सुची तयार गरेको छ। फोर-फोर-टुका अनुसार उक्त सुची ३ खेलाडीहरू बिचको साझेदारीबाट भएको गोल, असिस्ट र क्लबमा प्रभावको आधारित रहेको छ र सुचीको शीर्ष स्थानमा बायर्न म्युनिखमा लेवान्डोस्की, मुलर र गनार्बी बिचको साझेदारी रहेको छ।

बायर्नमा उक्त तिनको साझेदारीमा ६२ रहेको छ जसमा सबैभन्दा धेरै लेवान्डोस्कीले गोल गरेका छन् जुन ४० रहेको छ। उक्त तिनको उत्कृष्ट साझेदारीको मद्दतमा गत वर्ष बायर्नले च्याम्पियन्स लिगको साथ ट्र्बेल जितेको थियो।

युरोपियन क्लब फुटबलको सर्वश्रेष्ठ आक्रामक साझेदारीको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Atalanta (Muriel, Zapata, Gosens)

9. Inter Milan (Lukaku, Martinez, Hakimi)

8. Borussia Dortmund (Haaland, Sancho, Reus)

7. Man United (Fernandes, Rashford, Cavani)

6. Liverpool (Salah, Mane, Jota)

5. Barcelona (Messi, Griezmann, Dembele)

4. Tottenham (Kane, Son, Bale)

3. Juventus (Ronaldo, Morata, Chiesa)

2. PSG (Mbappe, Kean, Neymar)

1. Bayern Munich (Lewandowski, Muller, Gnabry)