यी हुन् फुटबल ईतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीहरु

रोनाल्डोले २०२१को सुरु निकै राम्रो रुपमा गरे उडिनेसविरुद्ध युभेन्ट्सले ४–१ को सानदार जित निकालेको खेलमा रोनाल्डोले २ गोल गर्दै पेलेको कीर्तिमानलाई तोडेका थिए। सो क्रममा , उनले ब्राजिलका लेजेण्डको ७५७ गोलको रेकर्ड तोडे रोनाल्डोको हाल ७५८को गोल रहेको छ।

हाल रोनाल्डो फुटबल ईतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुको सुचीमा दोस्रो स्थानमा छन्। डेली मेलको तयार गरेको फुटबल ईतिहासमा सबैभन्दा बढी गोल गर्ने खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस:-

10. Arthur Friedenreich – 554 goals

9. Ferenc Deak – 558 goals

8. Eusebio – 615 goals

7. Ferenc Puskas – 706 goals

6. Gerd Muller – 720 goals

5. Romario – 734 goals

4. Lionel Messi – 742 goals

3. Pele – 757 goals

2. Cristiano Ronaldo – 758 goals

1. Josef Bican – 759 goals