यी हुन् फुटबल ईतिहासमा सबैभन्दा बढी उपाधिहरु जित्ने खेलाडीहरु

स्टार खेलाडीहरुले धेरै व्यक्तिगत अवार्ड जित्ने गर्छन तर आफ्नो टिमबाट उपाधिहरु जित्नु पनि खेलाडीको लागि धेरै महत्त्वपूर्ण हुन्छ।

हाल आफ्नो टिम संग सबैभन्दा बढी उपाधि जित्ने खेलाडी पुर्व बार्सा स्टार ड्यानी आल्भेस रहेका छन्। ड्यानी आल्भेसले धेरै व्यक्तिगत अवार्ड नजिते पनि उनले टिम संग उपाधि जित्नेमा रोनाल्डो र मेस्सीलाइ पछि पारेका छन्।

मेस्सी र रोनाल्डो पनि धेरै सफल उपाधि विजेता हुन् दुईको व्यक्तिगत रेकर्डको ’bout चर्चा गरि राख्नु पर्ने आवश्यकता छैन तर दुवैले आफ्नो टिम संग पनि निकै धेरै उपाधि जितेका छन्।

फुटबल ईतिहासमा सबैभन्दा बढी उपाधिहरु जित्ने खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस:-

Xavi (33 trophies)

Cristiano Ronaldo (33 trophies)

Vitor Baia (34 trophies)

Gerard Pique (34 trophies)

Kenny Dalglish (35 trophies)

Ryan Giggs (36 trophies)

Lionel Messi (36 trophies)

Maxwell (37 trophies)

Andres Iniesta (37 trophies)

Dani Alves (42 trophies)