यी हुन् फुटबल इतिहासकै सबैभन्दा महान् ५० फुटबल खेलाडीहरू

२०२१को अक्टोबर ३० अर्थात् आज, फुटबल लेजेण्ड डिएगो म्याराडोनाको ६१औँ जन्मदिन हुने थियो तर गत वर्षको नोभेम्बरमा उनको दुखद निधन भएको थियो भने हाल प्रसिद्ध अमेरिकी वेबसाइट र्याङ्करले उनलाई फुटबल इतिहासकै सबैभन्दा महान् फुटबल खेलाडीको रुपमा राखेको छ।

आफ्नो दर्शक सँग साझेदारी गर्दै र्याङ्करले फुटबल इतिहासकै सबैभन्दा महान् फुटबल खेलाडीहरूको सुची तयार गरेको छ र उक्त सुचीमा फुटबल लेजेण्ड डिएगो म्याराडोना सबैभन्दा शीर्ष स्थानमा रहेका छन्।

म्याराडोना सन् १९८६ को मेक्सिकोमा भएको विश्वकपको फाइनलमा अर्जेन्टिना जित हासिल गराउनको सबैभन्दा प्रसिद्ध छन् भने उनले नेपोलोलाई दुई पटक लिग जित्न पनि मद्दत गरेका थिए। र्याङ्करले २.५ मिलियन फ्यानहरूको भोटको मद्दतमा इतिहासकै सबैभन्दा महान् फुटबल खेलाडीहरूको सुची तयार गरेको थियो भने सो सुचीको शीर्ष स्थानमा म्याराडोना रहेका छन्।

फुटबल इतिहासकै सबैभन्दा महान् फुटबल खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

50. Hristo Stoichkov

49. Dennis Bergkamp

48. Alessandro Del Piero

47. Cafu

46. Andrea Pirlo

45. Philipp Lahm

44. Eric Cantona

43. Ryan Giggs

42. Oliver Kahn

41. Toni Kroos

40. Frank Lampard

39. Paolo Maldini

38. Bobby Charlton

37. Sergio Ramos

36. Romario

35. Samuel Eto’o

34. Sergio Aguero

33. Raul

32. Roberto Carlos

31. Steven Gerrard

30. Roberto Baggio

29. Franz Beckenbauer

28. Luis Suarez

27. Manuel Neuer

26. Luis Figo

25. Didier Drogba

24. Iker Casillas

23. Wayne Rooney

22. Thierry Henry

21. Zlatan Ibrahimovic

20. Carles Puyol

19. David Beckham

18. Francesco Totti

17. George Best

16. Lev Yashin

15. Xavi

14. Peter Schmeichel

13. Pele

12. Neymar

11. Gianluigi Buffon

10. Johan Cruyff

9. Andres Iniesta

8. Gerd Muller

7. Luka Modric

6. Ronaldinho

5. Cristiano Ronaldo

4. Zinedine Zidane

3. Ronaldo

2. Lionel Messi

1. Diego Maradona