यी हुन् फुटबल इतिहासका सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरु

बेलायती फुटबल म्यागजिन ९०मिनले फुटबल इतिहासका २५ सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरुको नामको सुची प्रकाशित गरेको छ।

सो सुचीमा फुटबल इतिहासका सबै समयका सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरुको नाम छन् छ र सुचीमा केहि सक्रिय खेलाडी पनि छन् भने लेजेण्डहरु पनि रहेका छन् र रियलका स्टार रामोस एक मात्र सक्रिय खेलाडी हुन् जो सो सुचीको शीर्ष १०मा पर्न सफल भएका छन्।

सुचीको शीर्ष स्थानमा फ्रान्ज बेकनबाउर पर्न सफल भएका छन्। उनि जर्मनी र बायर्न म्युनिखका लेजेण्ड हुन्। सो सुचीमा एलेस्यान्ड्रो नेस्टा, कोम्यान, जेरार्ड पिके जस्तो अन्य स्टार र लेजेण्ड खेलाडीहरुको नाम पनि छ।

फुटबल इतिहासका २५ सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरु पूर्ण सुची तल हेर्नुहोस् :-

25. Gerard Pique

24. Aldair

23. Billy McNeill

22. Rio Ferdinand

21. Giorgio Chiellini

20. Alan Hansen

19. Hans-Georg Schwarzenbeck

18. Claudio Gentile

17. Jaap Stam

16. John Terry

15. Laurent Blanc

14. Marcel Desailly

13. Fernando Hierro

12. Carles Puyol

11. Jose Santamaria

10. Billy Wright

9. Daniel Passarella

8. Ronald Koeman

7. Sergio Ramos

6. Fabio Cannavaro

5. Gaetano Scirea

4. Alessandro Nesta

3. Bobby Moore

2. Franco Baresi

1. Franz Beckenbauer