बेलायती फुटबल म्यागजिन ९०मिनले फुटबल इतिहासका २५ सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरुको नामको सुची प्रकाशित गरेको छ।
सो सुचीमा फुटबल इतिहासका सबै समयका सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरुको नाम छन् छ र सुचीमा केहि सक्रिय खेलाडी पनि छन् भने लेजेण्डहरु पनि रहेका छन् र रियलका स्टार रामोस एक मात्र सक्रिय खेलाडी हुन् जो सो सुचीको शीर्ष १०मा पर्न सफल भएका छन्।
सुचीको शीर्ष स्थानमा फ्रान्ज बेकनबाउर पर्न सफल भएका छन्। उनि जर्मनी र बायर्न म्युनिखका लेजेण्ड हुन्। सो सुचीमा एलेस्यान्ड्रो नेस्टा, कोम्यान, जेरार्ड पिके जस्तो अन्य स्टार र लेजेण्ड खेलाडीहरुको नाम पनि छ।
फुटबल इतिहासका २५ सबैभन्दा उत्कृष्ट सेन्टर-ब्याकहरु पूर्ण सुची तल हेर्नुहोस् :-
25. Gerard Pique
24. Aldair
23. Billy McNeill
22. Rio Ferdinand
21. Giorgio Chiellini
20. Alan Hansen
19. Hans-Georg Schwarzenbeck
18. Claudio Gentile
17. Jaap Stam
16. John Terry
15. Laurent Blanc
14. Marcel Desailly
13. Fernando Hierro
12. Carles Puyol
11. Jose Santamaria
10. Billy Wright
9. Daniel Passarella
8. Ronald Koeman
7. Sergio Ramos
6. Fabio Cannavaro
5. Gaetano Scirea
4. Alessandro Nesta
3. Bobby Moore
2. Franco Baresi
1. Franz Beckenbauer