यी हुन् प्रिमियर लिगमा सबैभन्दा बढी कमाउने गोलकिपरहरु

पोर्चुगिज आउटलेट रेकर्डले प्रिमियर लिगमा सर्वाधिक कमाउने गोलकिपरहरूको सुची प्रकाशित गरेको छ।

सो सुचीको शीर्ष स्थानमा भने म्यानचेस्टर युनाइटेड स्टापर डेभिड डे’हेया रहेका छन् उनको तलब प्रिमियर लिगको अन्य गोलकिपरहरु भन्दा आश्चर्य लाग्दो रुपमा बढी रहेको छ।

डे हेयाको तलब उक्त सुचीमा दोस्रो स्थानमा रहेका चेल्सीका केपाको भन्दा लगभग तीन गुणा बढी रहेको छ भने लिभरपूलका स्टार एलिसनको भन्दा उनको तलब चार गुणा बढी रहेको छ।

प्रिमियर लिगमा सबैभन्दा बढी कमाउने गोलकिपरहरुको पूर्ण सुची तल हेर्नुहोस:-

12. Ederson, Man City – €71,658.21 a week.

=10. Fraser Forster, Southampton (on loan to Celtic) – €77,170.38 a week.

=10. Sergio Romero, Man United – €77,170.38 a week.

9. Alisson Becker, Liverpool – €99,219.06 a week.

=5. Rui Patricio, Wolves – €110,243.40 a week.

=5. Hugo Lloris, Tottenham – €110,243.40 a week.

=5. Dean Henderson, Man United – €110,243.40 a week.

=5. Bernd Leno, Arsenal – €110,243.40 a week.

4. Jordan Pickford, Everton – €110,419.79 a week.

3. Kasper Schmeichel, Leicester – €143,316.43 a week.

2. Kepa Arrizabalaga, Chelsea – €165,365.11 a week.

1. David de Gea, Man United – €413,412.77 a week.