यी हुन् प्रिमियर लिगमा सबैभन्दा बढी कमाउने खेलाडीहरू

म्यान सिटीका स्टार केभिन डि ब्रोइनाले क्लब सँग नयाँ सम्झौतामा साइन गरेका छन् र सो सम्झौता पछि उनी प्रिमियर लिग कै सबैभन्दा बढी तलब कमाउने खेलाडी बनेका छन्।

नयाँ सम्झौता पछि डि ब्रोइनाको साप्ताहिक तलब £३८५,००० हुने छ र उनी प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् भने ब्रिटिस अखबार द सनले प्रिमियर लिगमा सबैभन्दा बढी कमाउने खेलाडीहरूको सुची तयार गरेको छ।

स्पष्टता उक्त सुचीको शीर्ष स्थानमा म्यान सिटीका स्टार केभिन डि ब्रोइना रहेका छन् भने सुचीमा डेभिड डे हेया, पिएरे–एमरिक अउबमेयाङ, टिमो वर्नर जस्ता अन्य स्टार खेलाडीहरू पनि छन्।

प्रिमियर लिगमा सबैभन्दा बढी कमाउने खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Sergio Aguero, Manchester City, £230,000-a-week

9. Anthony Martial, Manchester United, £250,000-a-week

8. Timo Werner, Chelsea, £270,000-a-week

7. Paul Pogba, Manchester United, £290,000-a-week

6. Raheem Sterling, Manchester City, £300,000-a-week

5. Kai Havertz, Chelsea, £310,000-a-week

4. Gareth Bale, Tottenham (on loan from Real Madrid), £325,000-a-week

3. Pierre-Emerick Aubameyang, Arsenal, £350,000-a-week

2. David De Gea, Manchester United, £375,000-a-week

1. Kevin De Bruyne, Manchester City, £385,000-a-week