यी हुन् प्रिमियर लिगका ५० महान खेलाडीहरु

प्रिमियर लिगका ५० महान खेलाडीहरुको सुची फोरफोर टु म्यागजिनले प्रकाशित गरेको छ। उक्त सुचीमा प्रिमियर लिगमा खेलाडी ५० सबैभन्दा उत्कृष्ट खेलाडीहरुको नाम रहेको छ।

सुचीको शीर्ष स्थानमा आर्सनलका लेजेण्ड थियरी हेनरी पर्न सफल भएका छन् भने सो स्थानका लागि उनले रोनाल्डो, वेन रुनी, एलन शियर्र जस्ता खेलाडीलाई पछि पारेका छन्।

फ्रेन्च स्टारले आर्सेनलमा इन्ग्लिश फुटबललाई प्रज्ज्वलित गरेका थिए र सो क्रममा उनले क्लबलाई प्रीमियर लीग शीर्षकहरू जित्न मद्दत गरे र २००३–०४ सिजनमा अपराजित रहेर प्रीमियर लीग जिते। सो लिस्टमा रोनाल्डो, डेभिड बेकह्याम, ह्यारी केन, ड्रोग्बा जस्ता अरु स्टार खेलाडीहरु पनि रहेका छन्।

फोरफोर टु म्यागजिनले प्रकाशित गरेको प्रिमियर लिगका ५० महान खेलाडीहरुको पूर्ण सुची तल हेर्नुहोस :-

50. Denis Irwin

49. Teddy Sheringham

48. Michael Owen

47. Robbie Fowler

46. Jaap Stam

45. Robert Pires

44. Yaya Toure

43. Cesc Fabregas

42. Sadio Mane

41. Luis Suarez

40. Xabi Alonso

39. Robin van Persie

38. Sol Campbell

37. Michael Carrick

36. Nicolas Anelka

35. Ruud van Nistelrooy

34. Tony Adams

33. Gianfranco Zola

32. Harry Kane

31. David Silva

30. Edwin van der Sar

29. David Beckham

28. N’Golo Kante

27. Dwight Yorke

26. Andy Cole

25. Eden Hazard

24. Didier Drogba

23. Virgil van Dijk

22. Kevin De Bruyne

21. Nemanja Vidic

20. Peter Schmeichel

19. Vincent Kompany

18. Dennis Bergkamp

17. Petr Cech

16. Mohamed Salah

15. Sergio Aguero

14. Ashley Cole

13. Rio Ferdinand

12. John Terry

11. Ryan Giggs

10. Patrick Vieira

9. Roy Keane

8. Steven Gerrard

7. Paul Scholes

6. Frank Lampard

5. Eric Cantona

4. Wayne Rooney

3. Alan Shearer

2. Cristiano Ronaldo

1. Thierry Henry