यी हुन् दशकको सबैभन्दा उत्कृष्ट प्लेमेकरहरु

फुटबल इतिहास र सांख्यिकी अन्तर्राष्ट्रिय संघ (IFFHS)ले बार्षिकउत्कृष्ट प्रदर्शनकर्ताको सुची तयार गर्ने गर्छ।

हाल फुटबल इतिहास र सांख्यिकी अन्तर्राष्ट्रिय संघ (IFFHS)ले २०११ देखि २०२० सम्मको सबैभन्दा उत्कृष्ट प्लेमेकरहरुको सुची तयार गरेको छ। सो सुचीको लागि फुटबल इतिहास र सांख्यिकी अन्तर्राष्ट्रिय संघले तथ्याड़कको प्रयोग गरेर खेलाडीहरुलाई अंकको आधारमा श्रेणीकरण गरेको छ।

उक्त सुचीको शीर्ष स्थानमा बार्सिलोनाका सुपरस्टार लिओनेल मेस्सी पर्न सफल भएका छन् उनको १७४ अंक रहेको छ।

दशकको सबैभन्दा उत्कृष्ट प्लेमेकरहरुको पूर्ण सुची तल हेर्नु होस्:-

1. Lionel Messi – 174 points

2. Andres Iniesta – 127 points

3. Luka Modric – 113 points

4. Kevin De Bruyne – 103 points

5. Toni Kroos – 90 points

6. Eden Hazard – 77 points

7. Neymar – 71 points

8. Mesut Ozil – 69 points

9. Andrea Pirlo – 63 points

10. Yaya Toure – 60 points

11. Xavi Hernandez – 55 points

12. Cristiano Ronaldo – 54 points

13. David Silva – 52 points

14. James Rodriguez – 42 points

15. Bastian Schweinsteiger – 40 points

16. Christian Eriksen – 38 points

17. Riyad Mahrez – 38 points

18. Paul Pogba – 35 points

19. Thiago Alcantara – 33 points

20. Isco – 25 points