यी हुन् च्याम्पियन्स लिग गोलमा सबैभन्दा बढी संलग्नता भएका खेलाडीहरु

च्याम्पियन्स लिगको खेलहरु फिर्ता हुँदै छ र सबै फ्यानहरु धेरै उत्साहित छन्। च्याम्पियन्स लिग यूरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो र रोमाञ्चक प्रतियोगिता हो।

च्याम्पियन्स लिगमा मेस्सी, रोनाल्डो, नेमार, लेवान्डोव्स्की र अन्य स्टार खेलाडीको खेल हेर्न फ्यानहरु जहिले खुसी हुन्छन भने च्याम्पियन्स लिग खेल्न खेलाडीहरु पनि धेरै गर्व गर्छन।

च्याम्पियन्स लिगमा गोल गर्नु र गर्नमा मदत गर्नु खेलाडीको लागि निकै ठुलो उपलब्धि हो भने केहि स्टार खेलाडीहरुले च्याम्पियन्स लिगमा गोल गर्ने रेकर्ड पनि बनाएका छन्।

नेपम्याग स्पोर्ट्सले च्याम्पियन्स लिगको गोलहरुमा सबैभन्दा बढी संलग्नता भएका १० खेलाडीको सुची तयार गरेको छ। उक्त सुचीमा आफै गोल गरेर वा असिस्ट गरेर गोलमा संलग्नता भएको खेलाडीहरुको नाम रहेको छ।

च्याम्पियन्स लिग गोलमा सबैभन्दा बढी संलग्नता भएका १० खेलाडीहरुको नाम तल हेर्नुहोस:-

10. Thomas Muller: 44 goals & 20 assists TOTAL INVOLVEMENTS: 64

9. Thierry Henry: 51 goals & 16 assists TOTAL INVOLVEMENTS: 67

8. Andriy Shevchenko: 59 goals & 13 assists TOTAL INVOLVEMENTS: 72

7. Zlatan Ibrahimovic: 49 goals & 26 assists TOTAL INVOLVEMENTS: 75

6. Ruud Van Nistelrooy: 60 goals & 16 assists TOTAL INVOLVEMENTS: 76

5. Robert Lewandowski: 64 goals & 15 assists TOTAL INVOLVEMENTS: 79

4. Raul: 71 goals & 16 assists TOTAL INVOLVEMENTS: 87

3. Karim Benzema: 64 goals & 27 assists TOTAL INVOLVEMENTS: 91

2. Lionel Messi: 114 goals & 35 assists TOTAL INVOLVEMENTS: 149

1. Cristiano Ronaldo: 129 goals & 40 assists TOTAL INVOLVEMENTS: 169