यी हुन् च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै गाेल गरेका खेलाडीहरू

KIEV, UKRAINE - MAY 26: Cristiano Ronaldo of Real Madrid poses with the UEFA Champions League trophy following the UEFA Champions League Final between Real Madrid and Liverpool at NSC Olimpiyskiy Stadium on May 26, 2018 in Kiev, Ukraine. (Photo by Laurence Griffiths/Getty Images)

हाल युरोपियन सुपर लिगको धेरै चर्चा हुँदै गरेको छ भने उक्त सुपर लिगले च्याम्पियन्स लिगको ठाउँ लिने ठुलो क्लबहरूको विश्वास रहेको छ।

रियलले आफ्नो च्याम्पियन्स लिग उपाधि पनि सुपर लिगमा ट्रान्सफर गर्ने धेरै चर्चा भयो र हाल सुपर लिग खण्डित भएको छ र च्याम्पियन्स लिग नै मुख्य युरोपियन लिग हुने छ।

च्याम्पियन्स लिग निकै प्रसिद्ध लिग हो जसलाई फ्यानहरू मात्र हैन खेलाडीहरूले पनि माया गर्ने गरेको छ र च्याम्पियन्स लिगमा गोल गर्ने धेरैको सपना हुने गरेको छ भने केही खेलाडीहरूले च्याम्पियन्स लिग गोलको रेकर्ड नै बनाएका छन्।

हाल च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी युभेन्टसका सुपरस्टार रोनाल्डो हुन्। उनले १३४ गोल गरेका छन् भने दोस्रो स्थानमा १२० गोल सँगै मेस्सी रहेका छन्।

च्याम्पियन्स लिग इतिहासमा सबैभन्दा धेरै गरेका खेलाडीहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

11. Filippo Inzaghi (Juventus, AC Milan) – 46

10. Thomas Müller (Bayern Munich) – 47

=8. Andriy Shevchenko (Dynamo Kyiv, AC Milan, Chelsea) – 48

=8. Zlatan Ibrahimović (Ajax, Juventus, Internazionale Milano, Barcelona, AC Milan, Paris Saint-Germain, Manchester United) – 48

7. Thierry Henry (Monaco, Arsenal, Barcelona) – 50

6. Ruud van Nistelrooy (PSV Eindhoven, Manchester United, Real Madrid) – 56

5. Karim Benzema (Lyon, Real Madrid) – 70

4 Raúl González (Real Madrid, Schalke) – 71

3. Robert Lewandowski (Borussia Dortmund, Bayern Munich) – 73

2. Lionel Messi (Barcelona) – 120

1. Cristiano Ronaldo (Manchester United, Real Madrid, Juventus) – 134