यी हुन् च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरुको स्टार्टिंग एलेवेन

क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी मात्र दुई खेलाडी हुन् जसले च्याम्पियन्स लिगमा १०० वा बढी गोल गरेका छन्।

च्याम्पियन्स लिग क्लब फुटबल कै सबैभन्दा ठुलो प्रतियोगिता हो र यो जित्ने धेरै खेलाडीको सपना हुन्छ तर रोनाल्डो र मेस्सीले च्याम्पियन्स लिग धेरै पटक जितेका छन् भने दुई उक्त प्रतियोगितामा रेकर्डहरू पनि बनाएका छन्।

च्याम्पियन्स लिगमा गोल गर्नु निकै ठुलो कुरा हो भने केही खेलाडीहरू धेरै च्याम्पियन्स लिग गोल गरेका छन् र ट्रान्सफर मार्केटले च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरू मात्र समावेश गरेर स्टार्टिंग एलेवेन तयार गरेको छ।

सो सुचीमा रोनाल्डो शीर्ष स्कोरेर रहेका छन् उनले १७५ खेलमा १३४ गोल गरेका छन्। च्याम्पियन्स लिगमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीहरूको स्टार्टिंग एलेवेन तल हेर्नुहोस्:-

GK – Hans-Jorg Butt

Games: 62

Goals: 3

RB – Dani Alves

Games: 111

Goals: 12

CB – Sergio Ramos

Games: 127

Goals: 14

CB – John Terry

Games: 109

Goals: 10

LB – Roberto Carlos

Games: 120

Goals: 16

CM – Paul Scholes

Games: 124

Goals: 24

CM – Frank Lampard

Games: 105

Goals: 23

CAM – Kaka

Games: 86

Goals: 30

RW – Lionel Messi

Games: 148

Goals: 119

ST – Robert Lewandowski

Games: 95

Goals: 72

LW – Cristiano Ronaldo

Games: 175

Goals: 134

Total goals: 457