यी हुन् च्याम्पियन्स लिग समूह चरणको सबैभन्दा उत्कृष्ट स्टार्टिंग एलेवेन

च्याम्पियन्स लिग समूह चरणको अन्त्य भएको छ र अब नकआउट चरण सुरु हुने छ। समूह चरणको खेलहरु निकै रोमाञ्चक रहेको थियो भने अब नकआउट चरण अझै रोमाञ्चक हुनेमा फ्यानहरु उत्साहित छन्।

समूह चरणको खेलहरुमा धेरै स्टार खेलाडीहरुको निकै राम्रो खेल रहेको थियो भने हुस्कोरेड डट कमले च्याम्पियन्स लिग समूह चरणको सबैभन्दा उत्कृष्ट खेलाडीहरुबाट स्टार्टिंग एलेवेन तयार गरेको छ।

उक्त सुची खेलाडीहरुको प्रदर्शन र रेटिंगको अनुसार रहेको हुस्कोरेड डट कमले बताए। च्याम्पियन्स लिग समूह चरणको सबैभन्दा उत्कृष्ट स्टार्टिंग एलेवेन तल हेर्नुहोस:-

GK: Manuel Neuer – 7.5

LB: Alex Sandro – 8.3

CB: Niklas Sule – 7.6

CB: Christian Romero – 8.2

RB: Juan Cuadrado – 7.5

LM: Neymar – 8.1

CM: Joshua Kimmich – 8.5

CM: Bruno Fernandes – 7.5

RM: Lionel Messi – 8.9

ST: Cristiano Ronaldo – 8.1

ST: Erling Haaland – 8.3