लिभरपुलको २०१८/१९ सिजनको तलब बिल बार्सिलोना, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र रियल म्याड्रिडको भन्दा मात्र पछाडि रहेको खुलेको छ, यद्यपि लिभरपुलको सफलता ती पक्षहरू भन्दा राम्रो रहेको थियो।
जर्जेन क्लोपले एन्फिल्डमा एक उत्कृष्ट र अविश्वसनीय टीम निर्माण गरे , र हाल ठूलो अंक अन्तरमा लीग जित्ने क्रममा छन्, तर यो सफलता रेड्स को लागी सस्तो छैन।
Liverpool have a top 5 wage bill in world football – but they’re still not close to #MUFC https://t.co/4xgAyf9b7N
— talkSPORT (@talkSPORT) March 6, 2020
कम्पनी हाउसका अनुसार लिभरपूलको तलब बिल २०१७/१८ देखि १७% ले वृद्धि भई २०१८/१९मा £३१० मिलियन पुगेको छ।
खेलाडीको तलबमा सबैभन्दा बढी खर्च गर्ने शीर्ष १० क्लबको पूर्ण सुची तल हेर्नुहोस:-
1. Barcelona – £438 million
2. Manchester United – £332 million
3. Manchester City – £315 million
4. Real Madrid – £312 million
5. Liverpool – £310 million
6. Bayern Munich – £292 million
7. Paris Saint-Germain – £290 million
8. Chelsea – £285 million
9. Juventus – £281 million
10. Arsenal – £230 million
Liverpool’s accounts at Companies House show wage bill rose 17.5% last season – now in top 5 in the world only just behind Real Madrid. #LFC pic.twitter.com/7Pyh5ITkyn
— Martyn Ziegler (@martynziegler) March 6, 2020