यी हुन् खेलाडीको तलबमा सबैभन्दा बढी खर्च गर्ने फुटबल क्लबहरु

विश्व फुटबलमा तलब बिलमा सबैभन्दा बढी खर्च गर्ने क्लबहरुको नाम सार्वजनिक भएको छ भने उक्त सुचीको शीर्ष स्थानमा बार्सिलोना आश्चर्यजनक रकमले अगाडि रहेको छ।

बार्सा विश्वका सबभन्दा ठूला क्लबहरू मध्ये एक हो र विगत तीन वर्षमा क्लबले धेरै ठूलो ताकममा खेलाडी भित्राएको छ जसको कारण तलबको बिल बढ्ने पनि निश्चित कुरा हो।

रियल, युभेन्टस, म्यान्चेस्टर सिटी जस्तो अन्य ठुलो क्लबले पनि स्टार खेलाडीहरु साइन गर्दै आफ्नो तलबको खर्च वृद्धि गरेको छ र transfermarktको मद्दतमा नेपम्याग स्पोर्ट्सले खेलाडीको तलबमा सबैभन्दा बढी खर्च गर्ने फुटबल क्लबहरुको सुची तयार गरेको छ जुन तल हेर्नसक्नु हुने छ :-

10. Arsenal

Average spent per player: £4.78 million

Top earner: Mesut Ozil (£350,000-a-week)

9. Atletico Madrid

Average spent per player: £5.37 million

Top earner: Jan Oblak (£350,000-a-week)

8. Liverpool

Average spent per player: £5.51 million

Top earner: Mohamed Salah (£200,000-a-week)

7. Manchester United

Average spent per player: £6.12 million

Top earner: David de Gea (£375,000-a-week)

6. Bayern Munich

Average spent per player: £6.19 million

Top earner: Robert Lewandowski (£275,000-a-week)

5. Paris Saint-Germain

Average spent per player: £6.81 million

Top earner: Neymar (£600,000-a-week)

4. Manchester City

Average spent per player: £6.98 million

Top earner: Kevin De Bruyne (£320,000-a-week)

3. Juventus

Average spent per player: £7.71 million

Top earner: Cristiano Ronaldo (£540,000-a-week)

2. Real Madrid

Average spent per player: £8.5 million

Top earner: Gareth Bale (£600,000-a-week)

1. Barcelona

Average spent per player: £9.37 million

Top earner: Lionel Messi (£1.15m-a-week)