यी हुन् इन्स्टाग्रामबाट सबैभन्दा बढी कमाउने खेलाडीहरु

अहिलेको समयमा खेलाडीहरुले आफुले खेल्ने खेलबाट मात्र नभै अन्य श्रोतबाट पनि धेरै पैसा कमाउने गर्छन र सामाजिक संजालमा प्रायोजित पोस्टहरु पनि अहिले खेलाडीहरुको लागि एक उत्कृष्ट श्रोत बनेको छ।

हाल इन्स्टाग्रामबाट खेलाडीहरुले ब्रान्डको पोस्टबाट पनि कमाउने गरेका छन् र सबै खेलाडीको बिभिन्न दर रहेको छ र फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो इन्स्टाग्रामबाट सबैभन्दा बढी कमाउने खेलाडी रहेका छन्।

उनले प्रति प्रायोजित पोस्टबाट $८८९,००० पाउने गरेको खबर छ। दोस्रो स्थानमा भने पिएसजीका स्टार नेमार रहेका छन्।

सो सुचीमा अन्य खेलका खेलाडीहरु पनि रहेका छन्- पूर्ण सुची तल हेर्नुहोस:-

24. Shaun White (Snowboarding) – $6,600 per post

23. Lindsey Vonn (Skiing) – $9,300 per post

22. Max Holloway (MMA) – $9,700 per post

21. Ryan Sheckler (Skateboarding) – $10,200 per post

20. Kelly Slater (Surfing) – $12,5000 per post

19. Simone Biles (Gymnastics) – $17,800 per post

18. Kevin De Bruyne (Football) – $51,600 per post

17. Serena Williams (Tennis) – $57,300 per post

16. Ronda Rousey (MMA) – $60,300 per post

15. Sergio Aguero (Football) – $63,500 per post

14. Floyd Mayweather (Boxing) – $108,800 per post

13. Stephen Curry (Basketball) – $142,000 per post

12. Conor McGregor (MMA) – $170,000 per post

11. Luis Suarez (Football) – $176,000 per post

10. Mohamed Salah (Football) – $180,000 per post

9. Zlatan Ibrahimovic (Football) – $200,000 per post

8. Gareth Bale (Football) – $200,000 per post

7. Ronaldinho (Football) – $238,000 per post

6. Virat Kohli (Cricket) – $296,000 per post

5. LeBron James (Basketball) – $307,000 per post

4. David Beckham (Football) – $339,000 per post

3. Lionel Messi (Football) – $695,000 per post

2. Neymar (Football) – $704,000 per post

1. Cristiano Ronaldo (Football) – $889,000 per post