पूर्व अर्सेनल कोच आर्सेन वेङ्गर एक लेजेण्ड कोच हुन् उनले अर्सेनलको मात्र नभै पुरै इङ्गल्यान्डको फुटबल परिवर्तन गरे र उनी युवा स्टार खेलाडी पहिचान गर्नेमा प्रसिद्ध छन् भने सो खेलाडीहरूलाई साइन गर्न असफल रहेकोमा उनको धेरै ट्रोल हुने गरेको छ।
उनले आफू साइन गर्न नजिक रहेको धेरै खेलाडीहरूको नाम खुलाएका छन् भने एम्बापा, जेडन सान्चो जस्तो खेलाडीहरू उनको सुचीमा रहेको छ भने मेस्सी र रोनाल्डोलाई पनि उनी साइन गर्ने धेरै नजिक थिए।
पक्कै पनि उनी एक उत्कृष्ट कोच हुन् र उनी सँग खेलाडीको प्रतिभा चिन्ने क्षमता छ र उनले ‘लगभग’ साइन गरेको स्टार खेलाडीहरूको सुची निकै ठुलो छ जुन तल हेर्न सक्नु हुनेछ:-
11. Buffon
10. Pique
9. Kompany
8. Varane
7. Kante
6. Pogba
5. Yaya Toure
4. Mbappe
3. Sancho
2. Ronaldo
- Messi