यी स्टार खेलाडीहरु जसको सम्झौता अर्को बर्समा अन्त्य हुने छ।

धेरै क्लबहरू आगामी छ महिनामा उच्च सतर्कतामा हुनेछन् किन भने केहि शीर्ष स्टारहरुको सम्झौता २०२१ को ग्रीष्ममा अन्त्य हुने छ र यी खेलाडीहरुलाई अन्य क्लबहरुले फ्री एजेन्टमा साइन गर्न पाउने छन् यदि यी खेलाडीहरुले आफ्नो क्लब संग सम्झौताको नवीकरण नगरे।

सम्झौता पूर्ण रुपमा अन्त्य हुनु अगाडीनै जनवरी देखि यी खेलाडीहरु संग अन्य क्लब संग सम्पर्क गर्ने अनुमति हुने छ। यी सुचीमा धेरै स्टार खेलाडीहरु छन् र मेस्सीको नाम पक्कै पनि यो सुचीमा सबैभन्दा प्रसिद्ध नाम हो। उनको बार्सा संगको सम्झौता अर्को सिजनमा अन्त्य हुने छ र उनि नि: शुल्क अर्को क्लब जान पाउने छन्।

स्टार खेलाडीहरु जसको सम्झौता अर्को बर्समा अन्त्य हुने छ :-

Lionel Messi (Barcelona)

Sergio Aguero (Man City)

David Alaba (Bayern Munich)

Mesut Ozil (Arsenal)

Memphis Depay (Lyon)

Gini Wijnaldum (Liverpool)

Arkadiusz Milik (Napoli)

Angel Di Maria (PSG)

Paul Pogba (Man Utd) (1 year Extension Clause Available)

अन्य खेलाडीहरु जसको सम्झौता अर्को बर्समा अन्त्य हुने छ:- Jonny Evans (Leicester), Jerome Boateng (Bayern Munich), Diego Costa (Atletico Madrid), Michail Antonio (West Ham), Shkodran Mustafi (Arsenal), Willy Boly (Wolves), Eric Garcia (Man City) and Florian Thauvin (Marseille).