यी युवा फरवार्ड रियल म्याड्रिडका सबैभन्दा महँगो खेलाडि

एउटा सम्भावना बोकेको खेलाडि जस्ले रियल म्याड्रिडका लागि थुप्रै खेलहरु खेलिसके, फेदे भल्भर्देको मुल्यमा भारी वृद्धि भएको छ। उन्को हालको मुल्यांकन ७४.५ मिलियन युरो रहेको छ।

उनी रियल म्याड्रिडका सबैभन्दा महँगो खेलाडि रहेको छ भने विश्व फुटबलमा भने ५०औ स्थानमा रहेको छ।

यस सुचीमा अरु कुनै रियल म्याड्रिडका खेलाडी रहेको छैन। सिआइएसले निकालेको मूल्याकंनमा।

त्येस्तै अर्का युवा खेलाडी रोद्रिगो र भिनिसियस ७० र ७४ औ श्रेणीमा रहेको छ। पहिलो खेलाडिमा म्यान्चेस्टर युनाईटेडका मार्कस रास्फर्ड रहेको छ।