यी मिडफिल्डरले रियल म्याड्रिडमा ६ बर्षमा मात्र ११ खेल खेले

एजेन्सी, मार्टिन ओदेगार्डले रियल म्याड्रिडमा ६ बर्ष बिताए। उन्को ६ बर्षको बसाइमा उन्ले मात्र ११ खेल खेले।

नर्वेजियन कलिलो उमेरमा रियल म्याड्रिड तर्फ लागेका थिए। उनी १६ बर्षको हुदा रियल म्याड्रिड लगायत बार्सिलोना, बायर्न म्युनिख, चेल्सी, पिएसजीले भित्र्याउन चाहेका थिए। उनी सबैभन्दा बदि आशा गरेको खेलाडि थियो। उनि रियल म्याड्रिडको लागि खेल्ने सबैभन्दा कान्छो खेलाडिको रेकर्ड उन्को नाममा रहेको छ।

यस सिजन सबैले ओदेगार्डको जारी सिजन बिशेष हुने अनुमान गरेक्क थियो। जिदानले अरु खेलाडि नभित्राइ उन्लाइ खेलाउन चाहेका थिए।

ओदेगार्डको रियल सोसियाड्याडमा लोनमा गए पनि केही बिशेष रहेन। उन्ले मात्र ९ खेल खेले सान सबस्तियनमा।

रियल म्याड्रिडको मिडफिल्डरहरु कासामेरो, मोद्रिइच, क्रुज जस्ता खेलाडिको अगाडि ओदेगार्डको खेल्ने समय सिमित रहेको थियो। ओदेगार्ड आर्सेनलमा ६ महिनाको लोनमा गएसंगै उन्को यो चौथो लोन हो।