यी फ्यानले १० महिना कुरेर मेस्सीको जन्म दिनमा गरे आफ्नो विवाह

मेस्सीका सुपर फ्यानले मेस्सीको जन्म दिनमा आफ्नो विवाह सम्पर्ण गरेका छन्, उक्त समयको लागि फ्यानले १० महिना कुरेका थिए। भारतको करेलाका एक जोडीले मेस्सीको ३२औं जन्मदिनको अवसरमा आफ्नो विवाह समारोह गरेका छन्। शिबु र जीनाको सगाई जुलाईमा भए पनि दुलहाले आफ्नो प्रिय खेलाडी मेस्सीको जन्मदिन मा गर्ने भनेर अटल रहेका थिए। दुलहीको परिवारले विवाह चाडै सम्पर्ण गर्न आग्रह गरे पनि उनले १० महिना कुरेर मेस्सीको जन्म दिनमा आफ्नो गरे विवाह सम्पर्ण गरे।


आफु निकै ठुलो फुटबल फ्यान रहेको र मेस्सी उनको सबै भन्दा प्रिये खेलाडी रहेको दुलहाले बताए। उनि फुटबललाइ येति माया गर्छन कि उनले आफ्नो विवाहको निमन्त्रणा कार्ड पनि फुटबल मैदानको डिजाइनमा बनाउन लगाए।