यी गोलकिपरहरू जसले ट्रान्सफर रेकर्ड तोडेका छन्

फुटबल इतिहासमा सबैभन्दा महँगो रकममा ट्रान्सफर भएका गोलकिपर हाल चेल्सीका केपा रहेका छन् । २०१८मा उनी एथलेटिक बिलबाओबाट चेल्सी गएका थिए र उनको लागि चेल्सीले £७१.६ मिलियन तिरेको थियो जुन गोलकिपरको ट्रान्सफर इतिहासमा सबैभन्दा ठुलो रकम हो।

केपा चेल्सीमा जाने क्रममा उनले लिभरपुलका एलिसन बेकरलाई पछि पारेका थिए। लिभरपुलले बेकरलाई £६८.८ मिलियनमा साइन गरेको थियो।

हाल ट्रान्सफर मार्केटले फुटबल इतिहासमा ट्रान्सफर रेकर्ड तोडेका गोलकिपरहरूको सुची तयार गरेको छ जुन तल हेर्न सक्नु हुने छ:-

1. Kepa Arrizabalaga, Athletic Bilbao to Chelsea in 2018, £71m

2. Alisson Becker, AS Roma to Liverpool in 2018, £65m

3. Thibaut Courtois, Chelsea to Real Madrid in 2018, £35m

4. Ederson Moraes, Benfica to Manchester City in 2017, £34.7m

5. Gianluigi Buffon, Parma to Juventus in 2001, £32.6m

6. Jordan Pickford, Sunderland to Everton in 2017, £25m

7. Francesco Toldo, Fiorentina to Inter Milan in 2001, £23.85m

8. Bernd Leno, Bayer Leverkusen to Arsenal in 2018, £19.3m

9. Manuel Neuer, Schalke to Bayern Munich in 2011, £19m

10. David De Gea, Atletico Madrid to Manchester United in 2011, £18.9m