यी खेलाडिले आफ्नो छोराको नाम लियो क्रिस्टियानो राखे

बेलीलाई पुत्रलाभ भएको छ। आफ्नो छोराको नाम लियो क्रीस्टियानो नाम राख्ने निर्णय गरे छ। उन्ले नाम छनौट गर्न को लागी हतार गरे तर सुपरस्टार जोडी लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसंग कुनै सम्बन्ध नरहेको बताए।

“यो फुटबलसंग कुनै सम्बन्ध छैन, तर म र मेरो नामसंग छ,” उनले भने।

“लियो लियोनको संक्षिप्त रूप हो। र लियो भनेको सिंह हो – म एउटा सिंह हुँ। मलाई विश्वास छ कि मेरो छोरा पनि लडाकु र नेतृत्व लिन सक्ने मानसिकतामा हुर्किने छ। र क्रिस्टियानो प्यारो नाम हो जुन लियोसँग राम्रोसँग जान्छ।

“बुबा भएको कारण धेरै रूपमा मेरो जीवन परिवर्तन भयो, तर मैले फुटबल खेल्ने तरीकामा छैन। यद्यपि मेरो छोराले मलाई अझ बदि परिश्रम गर्न प्रेरित गर्नेछ।”

लेभरकुसेनले यो सिजन सबै प्रतियोगितामा ९ खेल खेल्दा ८ खेल जितेका छन भने बेलिले ५ गोल गरिसकेका छ्न।

अहिले बन्डेस्लिगामा चौथो स्थानमा रहेको छ। बायर्न म्यूनिखलाई चुनौती दिदै लिगको लागि कडा प्रतिस्पर्धी स्थापित गरेको छ।