यस सिजन रियल असफल हुनुका तीन कारण

३३ बर्ष पछि जुलेन लोपेटेगुई एक मात्र स्टार रियल मड्रिड म्यानेजर हुन् , जसको टिम कुनै गोल बिना चार खेल खेलेको छ । यस्तो लाग्छ की लास ब्लान्कोसका नयाँ प्रबन्धले सबैथोक गर्ने प्रयास गरे । तर, उनले कुनै सफलता हात पार्न सकेका छैनन् ।

प्राय जसो घडी रियल मड्रिडको अतिरिक्त समयसँग चल्छ । तर, यस सिजनको शुरुवात देखि यस्तो हुन भने सकेको छैन । यो स्पस्ट छ की रियल छिट्टै हट सिटबाट बाहिर निस्किने छ । किनकी जबसम्म उसको समाधान द्रुत गतिले मिल्दैन । त्यस्तैले अधिक समय बर्बाद गरे विना हेरौ रियल मड्रिडका यस सिजन रियल असफलका हुनुका तीन कारण ।

१. कुशल गोलस्कोररको कमी

पछिल्लो सिजनमा करीम बेन्जामिनको लिगमा मात्र पाँच गोल थिए । तर, यस पटक जब उनको आवश्यकता भयो उनी आफ्नो लक्ष्य खोज्नमा असफल भएका छन् । मारियानो रियलको बोझ साझ गर्न उनी रियल पुगे । तर, उनी कम मिनेटमा र लास ब्लान्कोससँग एक विकल्पको रुपमा प्रभावित हुन असफल भए ।

रियल सधै आफ्नो पुर्व स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोललाई धन्याबाद दिने तरिका जान्द थ्यो । क्लबसँग उनको संख्या आफै बोल्दथ्यो । तर, रियलका लागि उत्कृष्ट हुदा हुदै उनी यस सिजन युभेन्ट्स पुगे । यस सिजन करिम बेन्जामेन र मारियानोसँग गोलको भार एक मात्र स्ट्राइकर ग्यारेथ बेलले साझा गर्नु पर्ने छ ।

२. इन्जुरी

रियल मड्रिडका मुख्य खेलाडी इस्को र मार्सेलोलाई चोट लाग्नु नै रियलको प्रमुख घाटा हो । जसले गर्दा रियलले यस सिजनको शुरुवात देखिनै सफलता हात पार्न सकिरहेको छैन् । यि दुई खेलाडीले मैदानमा आफ्नो ड्रिब्लिङ र रचनात्मक खेल प्रदर्शनले आफ्नो विपक्षी टोलीको रक्षात्मक तोड्न महत्वपुर्ण भुमिका खेल्दथे । उनीसँगै ग्यारेथ बेल र डानी कर्भाजल पनि थिए ।

करिम बेन्जामिन पछिल्लो हप्ता अलाभेसविरुद्धको खेलमा चोटग्रस्त भएका थिए । उक्त चोटको स्वरुप अनुसार उनी कम्तिमा दुई हप्ता मैदान बाहिर बस्न सक्ने छन् । रियल मड्रिडले आफ्नो कमिलाई कम गर्न उपयुक्त ब्याकअपसँगै आफ्नो अग्निशक्तीको याद गरेको छैन ।

३.मिडफिलमा कमी

नयाँ रियल मड्रिड प्रशिक्षकका लागि यो समस्या हल गर्न निकैनै समस्या र प्रयाप्त समय छैन् । एल क्लसिकोको चारैतिर घुम्दै जो सेन्टियागो बर्नबेउमा आफ्नो भविष्यको फैसला गर्ने छन् उनले देखाउनु पर्ने छ की उनलाई महान जिनेदिन जिदान पछि समस्य समाधानका लागि किन छनोट गरियो ।

लुका मोड्रिच, टोनी क्रुस र क्यासेमिरो पछिल्लो सिजन रियल र रियलको सफलताका लागि महत्वपुर्ण खेलाडी थिए । उनी थोरै थाकेको जस्तो देखिदैछन् र केही गल्ति गर्दै छन् । जसले उक्त गल्ति खासगरि नर्गनु पर्ने थियो । जुलेन लोपेटेगुईले सफलता पा्रप्तीका लागि जतिसक्दो छिटो उनीहरुलाई प्रेरित गर्ने एक तरिका खोज्न आवस्यकता छ ।