पेरिस सेन्ट-जर्मेन र लियोन बीचको खेलमा नेमार चोटग्रसित भएका थिए र सो खेल पछि नेमारका बुबा खुसी छैनन्।
Neymar's dad calls for more protection from officials after #PSG star's injuryhttps://t.co/MvMzS6u4w7
— talkSPORT (@talkSPORT) December 15, 2020
नेमारका बुबाले इन्स्टाग्राममा आफ्नो छोरालाई खेलमा अधिकारीहरूबाट पर्याप्त सुरक्षा नपाएकोको बारेमा गुनासो गरे।
“हामीले यसको बारे धेरै कुरा गरेका छौं, फुटबलमा यति धेरै हिंसाको रूपरेखा रहेको छ,” उनले भने। “किन खेलको सुरुमा रेफरीले यो रोक्न सकेनन – पहिलो फाउलमै, किन सातौं, आठौं, नवौं फाउल सम्म प्रतीक्षा?
Neymar’s father believes his son isn’t protected enough by referees 🤔
“Why not stop it with the first foul, why wait until the seventh, eighth, ninth foul?
“We are not taking the necessary measures… where Neymar suffered several fouls, & always violent ones.”
Do you agree? pic.twitter.com/mhEyOjSc2k
— Goal (@goal) December 15, 2020
“हामी पूरै खेलमा आवश्यक उपायहरू लिइरहेका छैनौं, जहाँ नेमारले फाउलको सामना गर्न पर्ने सामान्य जस्तो भएको, र जहिले पनि निकै खतरनाक फाउल”
यसले सो प्रकारको खेलाडी र मनोवृत्तिलाई प्रोत्साहित गर्दछ। यदि यस प्रकारको चीजलाई जारी राख्न अनुमति दिइयो भने फुटबलले वास्तवमै धेरै गुमाउनेछ।
“कति समय सम्म फाउलको पीडितनै दोषी हुनेछ?”
सो खेलमा पिएसजीले १-०को हार बेहोरेको थियो भने नेमार चोटग्रसित हुदै मैदान बहिरेका थिए।