हाल नेमार चोट ग्रसित छन् र उनले आउँदो च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन्।
“Diver”, “cheater”, “crybaby”, the list goes on..
Neymar is the only player that showcases football in the form of art yet some of his opponents just try to kill him..pic.twitter.com/GQdbPgSHWL
— Neymar News (@Neymoleque) February 12, 2021
नेमारको चोट पछि धेरैले उनकै आलोचना गरेका थिए र उनले डाइभ गर्ने र उनी ‘क्राइ बेबी’ भएको भने तर उनी धेरै चोट ग्रसित हुनुको कारण उनी खतरनाक ट्याकलहरुको सिकार हुनु रहेको छ। उनी संग बल छलाउने निकै उत्कृष्ट प्रतिभा रहेको जुन ब्राजिलियनहरुको ट्रेडमार्कको।
उनी आफ्नो उत्कृष्ट स्किल देखाउने क्रममा खतरनाक र लापरवाह ट्याकलहरुको सिकार हुने गर्छन् जसको कारण उनी धेरै पटक चोट ग्रसित भएका छन्।
यो बारे उनको बुबाले पनि बोलेका थिए भने फुटबलमा यस्तो चल्दै गरे फुटबलले धेरै स्टारहरू गुमाउने पनि उनले दाबी गरेका थिए।
हाल एक भिडियो भाइरल हुँदै गएको छ जसले देखाउँदछ कि नेमार धेरै खतरनाक ट्याकलहरुको सिकार हुने गर्छन्।