यसरी हामेस रोड्रीगुएजले कतारमा तेस्रो खेलमै पायो रातो कार्ड (भिडियो सहित)

कोलोम्बियाको स्टार खेलाडी हामेह रोड्रीगुएजले कतारको लिगमा आफ्नो मात्र तेस्रो खेलमा रातो कार्ड पाएको छ ।

पुर्व रियल म्याड्रीडका खेलाडीले दोहोरो पहेँलो कार्ड खादै मैदान छोड्नु परेको थियो ।

रातो कार्ड पाएपछि उनले रेफ्रीलाई ताली बजाउदै मैदान छोडेका थिए ।

पुरा भिडियो हेर्नुहोस:

यसरी रातो कार्ड पाएका रोड्रीगुएजलाई फ्यान्सहरुले जानी जानी रातो कार्ड पाउन उनले रेफ्रीसंग न्यु खोजेको भनेका छन् ।