“म्यान्चेस्टर युनाइटेडलाई मेरो आवश्यक छ भने म प्रिमियर लिगमा फर्किन तयार छु”- इब्राहिमोभिच

Manchester United's Zlatan Ibrahimovic

एल ए ग्यलाक्सीका स्टार खेलाडी इब्राहिमोभिचले आफु युनाइटेडमा फर्किन तयार रहेको बताएका छन्। स्वीडेनका खेलाडीले आफु अझै पनि प्रिमियर लिगमा खेल्न सक्ने बताए।

“म अहिले पनि सजिलैसँग प्रिमियर लिगमा खेल्न सक्छु”- इब्राहिमोभिचले बताए ।


“यदि म्यान्चेस्टर युनाइटेडलाई मेरो आवश्यक छ भए म येही छु र मा फर्किन तयार छु”

“तर अहिले म ग्यलाक्सीमा छु, मैले युरोपमा आफ्नो काम गरिसके अब यहाँ आफ्नो जादु देखाउने मेरो सोच हो”