लिभरपुलका कोच जर्जेन क्लोप स्वीकार्छन् कि उनि इटाली सर्ने सम्भावना छैन।
क्लोप भन्छन कि, इटालियन भाषा नजान्ने भएको कारण उनलाई समस्या हुनेछ। “म इटाली जाँदिन, किनकि म आफ्नो क्यारियर पछि यात्रा गर्न चाहन्छु,” क्लोपले रेडियो आन्चियो स्पोर्टलाई भने।
Klopp: “I will not come to Italy, because I want to travel after my career.
“I love your country, the weather, the fantastic food. But to do my job, I will need to know the language and my Italian is not very good.”
— Anfield Edition (@AnfieldEdition) February 17, 2020
“राम्रो वाइनको साथ, म एर्रिगो [साची] सँग रमाइलो गर्नेछु। या त [कार्लो] एन्सेलोटी वा [माउरिजियो] सार्री सँग।
“म त्यो देशको, मौसम, रमाइलो खाना मनपराउँछु। तर मेरो काम गर्नका लागि मलाई भाषा जान्नु आवश्यक छ र मेरो इटालियान राम्रो छैन।
Klopp: ‘I won’t come to Italy’
Liverpool coach Jürgen Klopp has revealed that Milan legend Arrigo Sacchi has inspired his work but insisted he will have to learn Italian before considering a move to Serie A.
[football-italia] #SerieA— Serie A Bot (@BotSerieA) February 17, 2020
“मलाई इटालियन भाषा सिक्नको लागि समय चाहिन्छ र त्यसपछि म यसको बारेमा सोच्न सक्छु, तर कसलाई के थाहा छ। छुट्टीमा म अवश्य आउनेछु, तर काम गर्न, मलाई थाहा छैन।
उनले थपे: “मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा प्रशिक्षक एरिगोसंग हो, जुन उनले आफ्नो मिलान टिमसंग गरे।