मिलानका स्टार जाल्टन इब्राहिमोभिचले आफु सान्ता क्लज रहेको भनेर घोषणा गरेका छन्। अनुभवी स्ट्राइकरले रोसनोरीलाई सिरी ए टाइटल चुनौतीतिर फर्काउन मद्दत गरेका छन् र उनले हाल निकै अनौंठो दाबी गरेका छन्।
🗣 Zlatan Ibrahimovic: “I never ask for anything for myself [at Christmas].
“I am Santa Claus. I am the one who brings gifts to all my 27 children: two are in Sweden and the other 25 are at Milanello.” [SportWeek]
— Goal (@goal) December 27, 2020
उनले आफु सान्ता क्लज रहेको र आफ्नो क्लब र टिम मेटको लागि आफुले उपहारहरु ल्याएको उनले दाबी गरे।
“म [क्रिसमसमा] आफुको लागि कहिले पनि केही माग्दिनँ,” उनले स्पोर्टवीकलाई भने। “म सान्ता क्लज हुँ। आफ्नो २७ बच्चाहरूलाई उपहार दिने मान्छे म हु, दुई जना स्विडेनमा छन् र अन्य २५ जना एसी मिलानमा।
Ibrahimovic: “I am Santa Claus”https://t.co/7ESpGeblJJ
— AS English (@English_AS) December 27, 2020
“यस वर्ष, हामीले के गरेका छौं र के गर्दैछौं त्यसको लागि ठूलो बधाई छ। हामीले धेरै थोरै खेलहरू गुमाएका छौं। मलाई थाहा छैन कि यो मलाई धन्यवाद दिनु पर्ने कुरा हो कि भनेर, तर मैले क्लबमा केहि गरेँ,मैले केही ल्याए।”