१७ वर्षका जर्मन वन्डरकिड फ्लोरियन विर्त्ज़ले बार्सिलोनाको लागि खेल्ने आफ्नो चाहना व्यक्त गरेका छन्।
🗣 Florian Wirtz (Bayer Leverkusen) “When I was a child, I always wanted to play for Barcelona. Nothing has changed in that sense, but until then I still have some time.” [sport bild] pic.twitter.com/Kk99W3L0hS
— FCBarcelonaFl (@FCBarcelonaFl) January 5, 2021
जर्मन युवा मिडफिल्डर हाल जर्मन क्लब बायर लेवरकुसेनमा खेल्ने गर्छन। यो सिजन मात्र उनि सिनियर टिममा पुग्न सफल भएका थिए भने उनले हाल सम्म क्लबको लागि १९ खेल खेलेका छन्।
१७ वर्षका जर्मन वन्डरकिडको प्रदर्शन निकै राम्रो रहेको छ र उनको नाम ठुलो क्लबहरु संग जडित हुन थालेको छ र बार्सा पनि उनि माथि इच्छुक रहेको खबर रहेको थियो।
That moment you become the youngest goalscorer in Bundesliga history…
👏 Florian Wirtz pic.twitter.com/fjWmeY6rqv
— Bayer 04 Leverkusen (@bayer04_en) June 8, 2020
सो बारे १७ वर्षका फ्लोरियन विर्त्ज़ले बोलेका छन्। “जब म बच्चा थिएँ म सधैं बार्सिलोनाको लागि खेल्न चाहन्थें। केहि परिवर्तन भएको छैन, तर मसँग अझै समय बाँकी छ ”
Florian Wirtz a Sport BILD: “Cuando era pequeño, siempre quise jugar en el Barcelona. Eso no ha cambiado, pero todavía tengo algo de tiempo hasta entonces”.
Hágase, @FCBarcelona 🙌🏽 pic.twitter.com/OuAYKGvulQ
— Juanma Romero (@Guardiolato) January 6, 2021
उनले आफु बार्सा फ्यान रहेको कुरा स्पष्ट गरेका छन्। बार्सा उनलाई साइन गर्न इच्छुक रहेको कुरा हुँदा उनको उक्त भनाइले बार्सालाई फ्लोरियन साइन गर्ने दौडमा धेरै अगाडी पुग्न मद्दत गर्ने छ।