गोल्डेन बोइ अवार्डका विजेता, एर्लिङ हालान्डले दुई आधुनिक-दिनका फुटबल लेजेण्डको ’bout चर्चा गरेका छन्।
Erling Haaland was ‘bewitched’ watching his idols Cristiano Ronaldo and Zlatan Ibrahimovic 😍 pic.twitter.com/lqn6c3P0hE
— Goal Asia (@Goal_Asia_) December 14, 2020
क्रिस्टियानो रोनाल्डो र जाल्टन इब्राहिमोभिचको खेलले आफु माथि “जादू” युवा स्टार हालान्डले बताए, ति स्टारहरुको खेलबाट उनि धेरै प्रेरित भएका थिए र आफ्नो करियरको प्रगतिमा सुपरस्टार जोडीको “नक्कल” गर्ने इच्छा व्यक्त गरे।
हालै एक अन्तर्वार्तामा एर्लिङ हालान्डले रोनाल्डो र इब्राहिमोभिच’bout बोल्दै भने “म टिभीमा ति स्टारहरु देखेर विचलित हुने गर्थे। ति स्टारहरु म जस्तो धेरै युवा फुटबलरहरूका आइडल हुन्।
Borussia Dortmund superstar Erling Haaland has admitted he was “bewitched” while watching Cristiano Ronaldo and Zlatan Ibrahimovic play on TV when he was younger. #SLInt
Read: https://t.co/HI7BXL6BTa pic.twitter.com/SDCWHdIT9b
— Soccer Laduma (@Soccer_Laduma) December 14, 2020
“खेलमा निरन्तरताका लागि ति खेलाडीहरुको नकल गर्नु धेरै राम्रो हुन सक्छ उनीहरू यति धेरै वर्षसम्म उच्च स्तरमा रहेका छन्।”
हाल हालान्ड चोटको कारण मैदान बाहिर छन्। “च्याम्पियन्स लिग जित्नु भनेको मेरो ठूलो सपना हो,” उनले भने। “म डार्टमन्डको साथ ट्राफीहरू जित्न चाहन्छु।” हालान्डले बताए ।